"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३७:
 
{{गोर्खा जिल्लाका गाविसहरू}}
यस जिल्ला को उत्तरि भेग म हिन्दुधर्मलम्बि हरु को प्रसिद श्री नरद पोखरि रहे को छ |
{{नेपालका जिल्लाहरू}}
हजारु भक्तजन हरु बर्सेनि यहा रछाबन्धन{जनि पुर्निमा} को दिन मा यहा स्नान् गर्नको लागि
 
३/४ दिन सम पैदल यात्रा गरि यह आइ रिशि नारादमुनि को पुजा गछन।
 
लम्जुन्ग जिल्ला को सिमाना म अर्को पोखरि रहेको छ ,
 
जस्को नाम: दुधपोखरि हो यो पनि उत्तिकै प्रसिध छ।
 
यस पोखरि को निकास को पानि आज चेपे नदि बनि गोर्खा र लम्जुन्ग को सिमाना छुट्याइयको छ।
 
नारद पोखरि बाट निकास भै आज गोर्खा को बिच भाज बाट दरौदि नदि रहे को छ ।
जस्सलाइ धर्मदि पनि भन्ने गरिन्छ। रमेश भट्ट
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित