"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हिज्जे मिलाउँदै |
|||
पङ्क्ति ३०:
==भौगोलिक अबस्था==
यसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला। संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ। यहाँबाट धौलागिरी देखि गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ। यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जोकोहीको पनि मन छुन्छ। यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन्।
साथ्मा सौर् पानि गा बि स अन्रत्रगत् सिता गुफा पनि यक प्रक्रितिक गुफा जस बाट्ट धादिन्ङग् जिल्ला को सिमना म रहेको आरुघट बजार को नजिअ बुदिगन्ड्कि नदि को सागु को मौख म रहेको सनो गुफा सन्ग जोदियको ६ भन्ने मन्तयता रहेको ६
साथ म राजा द्रभ्य शह को दरबार रहेको लिग्लिग कोट अनि श्रीनाथ कोट यबम २२ कोट हरु रहेकाछन।
==स्रोत==
|