"समाचार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:

==समाचारका परिभाषाहरू==
* भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण, सम्चार वा सन्देश -[[नेपाली बृहत् शब्दकोश]]<ref >'''नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6''' , नेपाल प्रज्ञा प्रतिष्ठान </ref>

* समाचार एउटा अचम्मको घटना हो, जुन प्राय अप्रत्याशित हुन्छ ।

* हिजोसम्म नजानेको कुरा नै समाचार हो ।

पङ्क्ति १४:
* आम सञ्चार माध्यामद्वारा प्रकाशन तथा प्रशारण हुने सार्वजनिक महत्वका सामयिक घटना, क्रियाकलाप तथा विचारको त्यस विवरणलार्इ समाचार भनिन्छ जसबाट कुनै प्रकारको शिक्षा, सूचना, मनोरञ्जन वा प्रेरणा प्राप्त हुन्छ । समाचार हतारमा लेखिएको साहित्य हो । -म्याथ्यु अर्नोल्ड

* समाचारलार्इ भोलिको इतिहासको टिपोट भनिन्छ ।

==समाचारका प्रकारहरू==
"https://ne.wikipedia.org/wiki/समाचार" बाट अनुप्रेषित