"समाचार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
==समाचारका प्रकारहरू==
समाचारलाई विषय, स्थान आदिको आधारमा वर्गीकरण गरिएको हुन्छ । स्थानको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार; त्यस्तै केन्द्र तथा जिल्ला समाचारमा वर्गीकरण गरिएको पाइन्छ । समाचार सामाग्रीका विषयका आधारमा पनि समाचारलाई विभिन्न प्रकारमा बाँडिएको हुन्छ । जो यसप्रकार छन:

'''राजनीतिक समाचार'''

विभन्न राजनीतिक दलका कार्यक्रमहरू, नेताहरुका भनाई, गतिविधि आदि समेटेर तयार परिने समाचार सामाग्रीहरू राजनीतिक समाचार हुन ।

'''आर्थिक समाचार'''

व्यापार शेयर बजार, बजेट, पेशा, व्यावसाय लगायतका आर्थिक गतिविधिहरूलार्इ समावेस गरिन्छ । बजारमा ल्याइएका नयाँ सामाग्रीहरू, व्यापारिक योजना तथा जानकारीहरू पनि आर्थिक समाचारमा प्रकाशन तथा प्रशारण गरिन्छ ।

"https://ne.wikipedia.org/wiki/समाचार" बाट अनुप्रेषित