"समाचार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
'''समाचार''' भनेको कुनैपनि घटनालाई लिखित, मौखिक, प्रसारण, वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको संचार गर्नु हो ।
 
==समाचारका प्रकारहरू==
==
समाचार सामाग्रीका विषयका आधारमा समाचारलाई विभिन्न प्रकारमा बाँडिएको हुन्छ ।
'''आर्थिक समाचार''' <br/>
व्यापार शेयर बजार, बजेट, पेशा, व्यावसाय लगायतका आर्थिक गतिविधिहरूलार्इ समावेस गरिन्छ । बजारमा ल्याइएका नयाँ सामाग्रीहरू, व्यापारिक योजना तथा जानकारीहरू पनि आर्थिक समाचारमा प्रकाशन तथा प्रशारण गरिन्छ ।
'''खेलकुद समाचार'''<br>
"https://ne.wikipedia.org/wiki/समाचार" बाट अनुप्रेषित