"हिमाल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ckb:کێو
पङ्क्ति ७:
 
पहाडको उचाई समुन्द्र सतहबाट बाहेक अन्य तरिकाले पनि नाप्न सकिन्छ । एउटा तरिका हो, पृथ्वीको केन्द्रबाट कुनैपनि पहाडको टाकुरो सम्मको दूरी । पृथ्वीको केन्द्रबाट नाप्दा [[भूमध्य रेखा]]को नजीकै परेका पहाडहरू अग्ला हुन जान्छन् किनभने पृथ्वीको केन्द्रबाट भूमध्य रेखा अन्य क्षेत्र भन्दा टाढा पर्दछ । त्यसैले यो तरिकाले नाप्दा भूमध्य रेखाको नजीकै पर्ने [[ईक्वेडोर]]को [[चिम्बेराजो]] सबैभन्दा अग्लो हुन जान्छ । त्यस्तै पहाडको आफ्नो आधारबाट टाकुरो सम्म नाप्दा [[हवाई]] स्थित [[माउना केआ]] सबैभन्दा अग्लो हुन जान्छ । यसरी नाप्दा यसको उचाई ९,००० मिटर भन्दा बढि हुन्छ । तर यसको धेरैजसो भाग [[प्रशान्त महासागर]]मा डुबेको छ ।
यसरि नइ नेपाळ
 
== पहाडी जन जीवन ==
"https://ne.wikipedia.org/wiki/हिमाल" बाट अनुप्रेषित