कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
|-
| rowspan="2"|{{Userboxtop}}
म किन विकिमा छु ?
* नेपालमा शिक्षा सबैभन्दा बढी नाफामुलक व्यवसाय भएको छ । सरकारी विद्यालयको शिक्षा एकदमै नाजुक स्थितीमा छ । गुणस्तरीय शिक्षाको नाममा व्यापारीहरूले अभिभावकहरूलार्इ लुटीरहेका छन् । म सम्पुर्ण नेपालीहरूलार्इ नेपाली भाषामा निःशुल्क पाठ्यसामाग्रीहरू प्रदान गर्न चाहन्छु ।
* नेपालमा धेरै सम्भावनाहरू छन् तर पनि यहाँका युवाहरू मरूभूमिमा मजदुरी गर्न विवस छन् । हाम्रा धेरै सम्पदाहरू त्यतिकै खेर गइरहेकाछन् । म मेरो देशको वास्तविक अनुहार विदेशी तथा सम्पुर्ण नेपालीहरूलार्इ चिनाउन चाहन्छु ।
* प्रकृतिले नेपाललार्इ असङ्ख्य जीवजन्तु तथा वनस्पतिले सजाएको छ । विश्वभरमा नेपाल मात्रै एउटा त्यस्तो देश हो जुन समुन्द्र सतहबाट ६० मिटर(केचना)देखि ८,८४८ मिटरको उचाइ(सगरमाथा)सम्म फैलिएको छ जहाँ बाघदेखि हिउँ चितुवासम्म पार्इन्छ । यो सञ्जिवनी पाइने देश हो, यहाँ धेरै जडीबुटीहरू त्यतिकै खेर गइरहेका छन् । अझै पनि धेरै जडीबुटीहरूको पहिचानसमेत हुनसकेको छैन ।
* नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । म यहाँ मेरो संस्कृतिको बारेमा लेख्दैछु, जातीय विविधतामा एकता भएको मेरो देशको सामाजिक सहिष्णुता म दुनियाँलार्इ देखाउन चाहन्छु ।
 
{{Babel|ne-N|education-3|hi-3|en-3|Translator|अनुवादक}}
{{Userboxbreak|toptext=मेरो बारेमा}}