"कृष्णमोहन श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''कृष्णमोहन श्रेष्ठ''' नेपालको [[शसस्त्र प्रहरी बल]]का पहिलो महानिरिक्षक थिए।
 
उनको २०५९ माघ १२ गते माओवादीहरूले [[ललितपुर]]को [[बागडोल]]मा गोली हानी हत्या गरे।<ref name=albawaba> http://www.albawaba.com/news/maoists-kill-chief-nepal-armed-police-force </ref> <ref name=weeklynepal> http://www.weeklynepal.com/index.php/2011-08-01-14-01-32/7404-2012-01-25-05-29-31 </ref>
श्रेष्ठ नेपालको द्व्न्द्वमा मारिने सबै भन्दा उच्च तहका सुरक्षाकर्मी हुन्। तत्कालिन सशस्त्र प्रहरी बलका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उनकी पत्नी [[नुडुप श्रेष्ठ]] र अंगरक्षक [[सशस्त्र प्रहरी नायव निरीक्षक]] [[सूर्यप्रसाद रेग्मी]] गोली प्रहारबाट मारिएका थिए<ref name=ausnepal> http://www.ausnepalnews.com/index.php?action=news&newsId=17531 </ref>। <ref name=nyt>http://www.nytimes.com/2003/01/26/world/nepal-s-police-chief-killed.html </ref> <ref name=cnn> http://articles.cnn.com/2003-01-25/world/nepal.attack_1_maoist-rebels-nepal-police-royal-nepalese-army?_s=PM:asiapcf </ref>. उनीहरू लाई नियमित मर्निङ वाकमा जाँदै गर्दा माओवादीले गोली हानेको थियो त्यसको तीन दिनपछि सरकार र माओवादीबीच दोस्रो पटक द्विपक्षीय युद्धविरामका लागि सहमति भएको थियो। <ref name=ausnepal> </ref> । हाल त्यस ठाउँमा '''कृष्णमोहन-नुडुप स्मृति उद्यान''' निर्माण गरिएको छ<ref name=ausnepal> </ref>। उनी प्रहरी सङ्गठनभित्र अत्यन्त शालीन, भद्र, मृदुभाषी, सक्षम र योग्य व्यक्तिको रूपमा चिनिन्थे <ref name=weeklynepal> </ref>।
 
कृष्णमोन श्रेष्ठको जन्म वि.सं. २००३ साल फागुन ३ गते संखुवासभा जिल्लाको चैनपुर बजारमा भएको थियो। वि.सं. २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका श्रेष्ठ २०५७ साल माघ १९ गते बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक बनेका थिए<ref name=ausnepal> </ref>।