"कृष्णमोहन श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''कृष्णमोहन श्रेष्ठ''' नेपालको शसस्त्र प्रहरी बलका पहिलो महानिरिक्षक थिए।
 
उनको २०५९ माघ १२ गते माओवादीहरूले ललितपुरको बागडोलमा गोली हानी हत्या गरे।<ref name=weeklynepal> http://www.weeklynepal.com/index.php/2011-08-01-14-01-32/7404-2012-01-25-05-29-31 </ref>
श्रेष्ठ नेपालको द्व्न्द्वमा मारिने सबै भन्दा उच्च तहका सुरक्षाकर्मी हुन्। तत्कालिन सशस्त्र प्रहरी बलका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उनकी पत्नी [[नुडुप श्रेष्ठ]] र अंगरक्षक [[सशस्त्र प्रहरी नायव निरीक्षक]] [[सूर्यप्रसाद रेग्मी]] गोली प्रहारबाट मारिएका थिए<ref name=ausnepal> http://www.ausnepalnews.com/index.php?action=news&newsId=17531 </ref>। उनीहरू लाई नियमित मर्निङ वाकमा जाँदै गर्दा माओवादीले गोली हानेको थियो त्यसको तीन दिनपछि सरकार र माओवादीबीच दोस्रो पटक द्विपक्षीय युद्धविरामका लागि सहमति भएको थियो। <ref name=ausnepal> </ref> । हाल त्यस ठाउँमा '''कृष्णमोहन-नुडुप स्मृति उद्यान''' निर्माण गरिएको छ<ref name=ausnepal> </ref>। उनी प्रहरी सङ्गठनभित्र अत्यन्त शालीन, भद्र, मृदुभाषी, सक्षम र योग्य व्यक्तिको रूपमा चिनिन्थे <ref name=weeklynepal> </ref>।
श्रेष्ठ नेपालको द्व्न्द्वमा मारिने सबै भन्दा उच्च तहका सुरक्षाकर्मी हुन्।
प्रात भ्रमणमा रहेको वेला सोही स्थानमा स्व.कृष्णमोहन श्रेष्ठ तथा उहाँकी धर्मपत्नी सशस्त्र प्रहरी परिवार महिला संघकी संस्थापक अध्यक्ष स्व. नुडुप श्रेष्ठ र अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक स्व.सूर्यप्रसाद रेग्मी गोली प्रहारबाट मारिएका थिए <ref name=ausnepal> http://www.ausnepalnews.com/index.php?action=news&newsId=17531 </ref> । हाल त्यस ठाउँमा '''कृष्णमोहन-नुडुप स्मृति उद्यान''' निर्माण गरिएको छ<ref name=ausnepal> </ref>।
तत्कालिन सशस्त्र प्रहरी बलका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उनकी पत्नी [[नुडुप श्रेष्ठ]] र अंगरक्षक [[हवल्दार]] [[सुभाष बहादुर गुरूङ]] लाई नियमित मर्निङ वाकमा जाँदै गर्दा माओवादीले गोली हानेको थियो त्यसको तीन दिनपछि सरकार र माओवादीबीच दोस्रो पटक द्विपक्षीय युद्धविरामका लागि सहमति भएको थियो।
 
कृष्णमोन श्रेष्ठको जन्म वि.सं. २००३ साल फागुन ३ गते संखुवासभा जिल्लाको चैनपुर बजारमा भएको थियो। वि.सं. २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका श्रेष्ठ २०५७ साल माघ १९ गते बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक बनेका थिए<ref name=ausnepal> </ref>।