"संयुक्त राज्य अमेरिका" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबोट ले थप्दै: bxr:Амеэрикын Нэгэдэһэн Улас
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
|image_map = United States (orthographic projection).svg
|map_width = 220px
|national_anthem = "दि स्टार–स्प्याङ्गल्ड ब्यानर"<br />[[चित्र:Star Spangled Banner instrumental.ogg]]
|official_languages = संघीय स्तरमा कुनै पनि छैन{{Ref label|engoffbox|a|}}
|languages_type = [[National language]]
पङ्क्ति ४४:
}}
 
[[चित्र:USATopographicalMap.jpg|left|thumb|300px|Satellite image showing [[topography]] of the [[contiguous United States]]]]
[[चित्र:Uscapitolindaylight.jpg|left|thumb|300px|Washington DC]]
 
'''संयुक्त राज्य अमेरिका''', (सामान्यत: '''अमेरिका''', '''यु. एस्. ए.''' वा '''यु. एस्.''') संवैधानिक संघीय गणतन्त्रमा आधारित [[उत्तर अमेरिका]] [[महादेश]]मा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो। पचास संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी [[वाशिङ्टन् डि. सि.]] हो। यहाँका अठ्चालीस राज्य [[प्रशान्त]] र [[एट्लान्टिक]] [[महासागर]]हरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा [[क्यानाडा|क्यानडा]] र दक्षिणमा [[मेक्सिको]] छ। बाँकी दुई मध्ये अलास्का सोहि महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानडा र पश्चिममा [[रुस]] रहेको छ। त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्धीपमा पर्दछ। ९८ लाख वर्ग कि. मि.मा फैलिएको र करीब ३१ करोड जनसङ्ख्या भएको, संयुक्त राज्य अमेरिका, विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो।
== संयुक्त राज्य अमेरिकाको अरु नाम ==
The United States of America has many different names.
 
Common names:
* "America" (This can also sometimes mean all of [[North America]] र [[South America]].)
* "The United States"
* "USA" or "The USA"
* "US" or "The US"
 
Less common names:
* "The States"
* "The Union"
* "Uncle Sam" (This name refers to the [[सरकार|government]] or [[military]] of the '''United States of America''')
* "The US of A"
[[चित्र:Haliaeetus leucocephalus2.jpg|thumb|upright|The [[bald eagle]], national bird of the United States since 1782]]
 
== संयुक्त राज्य अमेरिकाको अवस्थिति ==
'''संयुक्त राज्य अमेरिका''', (सामान्यत: '''अमेरिका''', '''यु. एस्. ए.''' वा '''यु. एस्.''') संवैधानिक संघीय गणतन्त्रमा आधारित [[उत्तर अमेरिका]] [[महादेश]]मा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो। पचास संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी [[वाशिङ्टन् डि. सि.]] हो। यहाँका अठ्चालीस राज्य [[प्रशान्त]] र [[एट्लान्टिक]] [[महासागर]]हरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा [[क्यानाडा|क्यानडा]] र दक्षिणमा [[मेक्सिको]] छ। बाँकी दुई मध्ये अलास्का सोहि महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानडा र पश्चिममा [[रुस]] रहेको छ। त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्धीपमा पर्दछ।
 
९८ लाख वर्ग कि. मि.मा फैलिएको र करीब ३१ करोड जनसङ्ख्या भएको, संयुक्त राज्य अमेरिका, विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो।
== सरकार ==
[[संघीय सरकार]] is set up by the [[United States Constitution|Constitution]]. There are three [[branch of government|branches of government]]. They are the ''executive branch'', the ''legislative branch'', र the ''judicial branch''. State governments work very much like the federal government.