"जमुनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
footnotes = |
}}
 
'''जमुनी''' [[नेपाल]]को [[मध्यपश्चिमाञ्चल]] विकास क्षेत्र, [[भेरी अञ्चल]]को [[बर्दिया जिल्ला]]मा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा २१७३ वटा घर छन।
'''जमुनी''' गा.बि.स.[[नेपाल]]को [[मध्यपश्चिमाञ्चल]] विकास क्षेत्र, [[भेरी अञ्चल]]को [[बर्दिया जिल्लाकोजिल्ला]]मा ठाऊअवस्थित हो!गाँउ विकास समिति हो। यो ठाउँमा २१७३ वटा घर छन। यो एउटा चारैतिर बाट जंगल नदीनाला ले घेरेको रमणीय ठाऊ हो। पश्चिमपश्चिममा तीर भारत कोभारतको बोर्डर घनाजंगल अनि पुर्बा तीरपूर्वतिर मानखोला जसले बर्दिया र बाँके को सिमाना छुटाएको गा बि सगाबिस धेरै मनोहर र पर्यटकिय ठाऊ हो ! हो। यस जमुनी गाबिस भित्र पर्ने ग़ाऊ हरुग़ाऊहरु : सीतापुर शांतिपुर, ठुलोडांफे, सानोडांफे, थपलोट जमुनी, फुटाहा पर्दछनआदि !हुन्। यहाँ एउटा १०+२ दुइटा हाई स्कूल तिन वटा नि.मा.बी. ४ वटा प्रा. बि एउटा बोर्डिंग स्कूल छन ! यहाँ जाना कोजानको लागी नेपालगंज बाटनेपालगंजबाट सोझै डांफे जाने बस माबसमा जान सकिनछ !सकिन्छ। नेपालगंज देखि खजुरा ओदरापुर गुनाहना सिमलघारी मानखोला कटेर भोलागौडी बाट दक्षिणभोलागौडीबाट तिरदक्षिणतिर को नर्सरी हुदै सतपतिया कोसतपतियाको ग्रावेल बाटो हुदै १५ मिनेट पार गरेपछि जमुनी गाबिस पुगिन्छ !पुगिन्छ। जमुनी गाबिसको जनता हरुकोजनताहरुको मुख्या किनमेलको बाजार भनेको भारतको बलैगाऊ जहा मंगलबार र शनिबार पुरै नेपालीहरुको भीड़भीड हुन्छ मानौ त्यों बाजार भारतको नभएर नेपालीहरुको नै हो !हुन्छ। अर्को बाजारबजार नेपालगंज होहो। !नजिकको नजिक को बाजार माबजारमा भोलागौडी मैनापोखर हुन!पर्छ। समय कोसमयको अंतराल संग संगेसंगसंगै यस गाबिस कोगाबिसको पनि धेरै प्रगति र बिकाश भएको देखिन्छ।
 
==जनसंख्या==
==स्रोत==
<references/>
 
== परिचय==
जमुनी गा.बि.स. बर्दिया जिल्लाको ठाऊ हो! यो एउटा चारैतिर बाट जंगल नदीनाला ले घेरेको रमणीय ठाऊ हो। पश्चिम तीर भारत को बोर्डर घनाजंगल अनि पुर्बा तीर मानखोला जसले बर्दिया र बाँके को सिमाना छुटाएको गा बि स धेरै मनोहर र पर्यटकिय ठाऊ हो ! यस जमुनी गाबिस भित्र पर्ने ग़ाऊ हरु : सीतापुर शांतिपुर, ठुलोडांफे, सानोडांफे, थपलोट जमुनी, फुटाहा पर्दछन ! यहाँ एउटा १०+२ दुइटा हाई स्कूल तिन वटा नि.मा.बी. ४ वटा प्रा. बि एउटा बोर्डिंग स्कूल छन ! यहाँ जाना को लागी नेपालगंज बाट सोझै डांफे जाने बस मा जान सकिनछ ! नेपालगंज देखि खजुरा ओदरापुर गुनाहना सिमलघारी मानखोला कटेर भोलागौडी बाट दक्षिण तिर को नर्सरी हुदै सतपतिया को ग्रावेल बाटो हुदै १५ मिनेट पार गरेपछि जमुनी गाबिस पुगिन्छ ! जमुनी गाबिसको जनता हरुको मुख्या किनमेलको बाजार भनेको भारतको बलैगाऊ जहा मंगलबार र शनिबार पुरै नेपालीहरुको भीड़ हुन्छ मानौ त्यों बाजार भारतको नभएर नेपालीहरुको नै हो ! अर्को बाजार नेपालगंज हो ! नजिक को बाजार मा भोलागौडी मैनापोखर हुन! समय को अंतराल संग संगे यस गाबिस को पनि धेरै प्रगति र बिकाश भएको देखिन्छ।
 
 
१,७४५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/308925" बाट अनुप्रेषित