"जमुनी" का संशोधनहरू बिचको अन्तर

सा →‎स्रोत: spelling check, replaced: कड़ी → कडी, केहि → केही (2), नंबर → नम्बर (4), ऑफ़ → अफ, ज़ → ज (9), फ़ → फ, removed: ॉ
पङ्क्ति २८:
==स्रोत==
<references/>
 
जमुनी गा.बि.स. एक पुरानो परिचय.
== परिचय==
जमुनी गा.बि.स. बर्दिया जिल्ला को रमाइलो ठाऊ हो! यो एउटा चारैतिर बाट जंगल नदीनाला ले घेरेको रमणीय ठाऊ..पश्चिम तीर भारत को बोर्डर घनाजंगल अनि पुर्बा तीर मानखोला जसले बर्दिया र बाँके को सिमाना छुटाएको गा बि स धेरै मनोहर र पर्यटकिय ठाऊ हो ! यस जमुनी गाबिस भित्र पर्ने ग़ाऊ हरु : सीतापुर शांतिपुर, ठुलोडांफे, सानोडांफे, थपलोट जमुनी, फुटाहा पर्दछन ! यहाँ एउटा १०+२ दुइटा हाई स्कूल तिन वटा नि.मा.बी. ४ वटा प्रा. बि एउटा बोर्डिंग स्कूल छन ! यहाँ जाना को लागी नेपालगंज बाट सोझै डांफे जाने बस मा जान सकिनछ ! नेपालगंज देखि खजुरा ओदरापुर गुनाहना सिमलघारी मानखोला कटेर भोलागौडी बाट दक्षिण तिर को नर्सरी हुदै सतपतिया को ग्रावेल बाटो हुदै १५ मिनेट पार गरेपछि जमुनी गाबिस पुगिन्छ !
जमुनी गा.बि.स. बर्दिया जिल्लाको ठाऊ हो! यो एउटा चारैतिर बाट जंगल नदीनाला ले घेरेको रमणीय ठाऊ हो। पश्चिम तीर भारत को बोर्डर घनाजंगल अनि पुर्बा तीर मानखोला जसले बर्दिया र बाँके को सिमाना छुटाएको गा बि स धेरै मनोहर र पर्यटकिय ठाऊ हो ! यस जमुनी गाबिस भित्र पर्ने ग़ाऊ हरु : सीतापुर शांतिपुर, ठुलोडांफे, सानोडांफे, थपलोट जमुनी, फुटाहा पर्दछन ! यहाँ एउटा १०+२ दुइटा हाई स्कूल तिन वटा नि.मा.बी. ४ वटा प्रा. बि एउटा बोर्डिंग स्कूल छन ! यहाँ जाना को लागी नेपालगंज बाट सोझै डांफे जाने बस मा जान सकिनछ ! नेपालगंज देखि खजुरा ओदरापुर गुनाहना सिमलघारी मानखोला कटेर भोलागौडी बाट दक्षिण तिर को नर्सरी हुदै सतपतिया को ग्रावेल बाटो हुदै १५ मिनेट पार गरेपछि जमुनी गाबिस पुगिन्छ ! जमुनी गाबिसको जनता हरुको मुख्या किनमेलको बाजार भनेको भारतको बलैगाऊ जहा मंगलबार र शनिबार पुरै नेपालीहरुको भीड़ हुन्छ मानौ त्यों बाजार भारतको नभएर नेपालीहरुको नै हो ! अर्को बाजार नेपालगंज हो ! नजिक को बाजार मा भोलागौडी मैनापोखर हुन! समय को अंतराल संग संगे यस गाबिस को पनि धेरै प्रगति र बिकाश भएको देखिन्छदेखिन्छ। !
 
बि.स २०५०/०५१ साल तिर यस गाबिस लाई सानो अरब भनेर पनि चिनिन्थियो ! तेती बेला त्यहाका बासिन्दा हरु ले भारत को जंगल बात साल साझ लगायत का धेरै प्रकार का काठ गोला हरु को तस्करी हुने गर्दथियो! मानिस हरु को लागी ४०/५० हजार महिना को कमाउन कुनै ग्राहो थिएन एक पटक औत ग्रुप मिलेर राँगा डनलप लिएर जंगल मा घुस्यो भने ४/५ लाख को लकडी तस्कर हुने त्यों हुदा कैयो पढने बिधार्थी हरु को सोचाई पढ्नु भनेको पैसा कमाउनु नै हो भन्ने बिचार ले गर्दा धेरै ले पढाई लाई छोडेर काठ तस्करी को काम गर्न थाले ! जमुनी गाबिस मा मात्र ८/१० वटा काष्ठ मिल को निर्माण भयो भने नेपालगंज खजुरा तिर बात भने हजारौ को संख्या मा ग्राहक दलाल हरु ब्यापारी बनेर लट्ठा खरीद गर्न आउदथे! सबै ठाऊ मा अलग अलग हजारौ गेंग (समूह) हरु सक्रिय थिय! राम्रो सरकारी पेसा जागीर भएका मानिस पनि राम्रो कमाई हुने भये पछि जागीर छोड्दै तेही धंधामा पस्ना थाले ! सानो डांफे बात तक्ता बहादुर धन बहादुर, जीवाल माहिला, ८० सहिला भूपेंद्र रूपसिंह अनि ठुलो डांफे बात धुर्ब पाठक को समूह मा हरी थापा, बिरे बिक. मन्द्रि सुनार, ५ नम्बर राते, डल्ले, चट्टे भाई, चित्रे परसे अमरे छापरे परिबार, गोपाल शम्भू गोकुल थापा ९१ कान्छा जैलाल ३ नम्बर कान्छा ३६ नम्बर कान्छा जेठा संखरे कृष्ण , इतियादी ठुलो ग्रुप थियो ! अनि सितालापुर फुटहा बात रंजित गुरुंग को समूह थियो जसमा ठाकुर रामे दीपक लक्षु २ नम्बर कोइराला हरु को समूह सक्रिय थियो (सबै को नाम उल्लेख गर्न असजिलो भएको हुदा समाबेश गर्न सकीना कही गलती भएको भये माफी चाहन्छु)
त्यों बेला मा सबै को घर मा २/४ वाटा भरुवा बन्दुक हरेकको घर मा हुन्थियो ! सबै लाइफ बड़ा शान संग जीबन बीती रहेको थियो ! चांदनी रात पछि औंशी को रात जरुर आउछ भने झै त्यहा पनि तेस्तै भो सना तीन झड़प ता ठुपरै भये एक दिन सानो डांफे मा धूर्बा पाठक को समूह ले काठ तस्करी गर्दै थिए तेत्तिक्कै मा भारत सरकार को १ ट्रक ब्भारी इंडियन मिलिट्री फोर्स ले चारे तिर बता घेरा हाल्यो ! धूर्बा पाठक शाहासी को अर्को नाम हो उनी ले आफ्नो ज्यान को बाजी लगाएर आफ्नो सबै साथी हरु लाई भगौना सफल भये अनि आफु पनि यसरी रुख मा चडेर आफ्नो ज्यान बचाए र पछि तेत्रो फोर्स ले घेरा हाले पनि भागना सफल भये! टेस्को कही घंटा पछि लगत्तई १ ट्रक अर्को फोर्स पनि बोलाए भारत सरकार ले अनि यता बाट धूर्बा पाठक ले नेपाल बोर्डर तिर बाट २ वाटा भरुवा बन्दुक मा बारूद हालेर पुत्तुत्ता फायर गर्दा दश्गाजा पारी मिलिट्री फोर्स ५० जान जती रुख को तल बसेका उनी हरु को माथि रुख को साल को बोक्रा भर्ररार निक्लिदा ता पूरा मिलिट्री फोर्स नै भगा भाग भयो अनि पछि एस्ता घटना हरु बोर्डर एरिया मा थुप्रा भइरहन्थे धुर्ब पाठक को बारेमा भन्नु पर्दा उनी हरेक कुरा मा निपूर्ण ब्यक्ति थिया रुख मा चादनु उनको दाया हाथ को खेल थियो बादर झै रुखा मा चड़ने लडाई मा सबै भन्दा अगाडी बलवान १० जान मानिस लाई एक्लै ठीक पार्न सकने २ /२ वाटा नैन स्तिक्क यसरी घुमौथे समुन्ने शत्रु को पेंट बाट पेशाब निस्कंथियो ! उनी ते क्वान्दो गेम का ब्लैक बेल्ट थिए उनी ले नेपाली सहित भारत का केही बिधार्थी लाई पनि गेम सिकौथे! उनी साथी भाई को लागी ज्यान दिन पनि पछि नहाटने ख़ालका मानिस थिय ! जो मानिस अशल हुन्छ उसको ख़राब मान्छे शत्रु पनि धेरै हुन्छन्! जिंदगी मा उनी ले पैसा भन्दा साथी धेरै कमाए ! उनी संग का साथी हरु ले तेही बाट लाखौ पैसा कमाए तर उनी ले बचौना सकेनन !केहि समय पछि भारत सरकार ले भारतीय पत्रिका टाइम्स अफ इंडिया मा नेपाली मूल को धुर्ब पाठक को टाउको जिन्दा या मुर्दा लियोने लाई ५०००० भारू इनाम दिने घोषणा गर्यो ! धुर्ब पाठक जस्ता साहसी युबा जब सम्मा त्यहा थिए भारतीये चोर को पनि सातो पुतलो उड़ेको थियो चोरी धेरै कम थियो दसगजा सीमा मिचने कसै को हिम्मत हुने थिएन तर नेपाल कै केही शत्रु मिलेर नेपाल प्रहरी ले उनी लाई पक्राऊ गर्यो ! यसरी एउटा बीर युबा को १ महिना सम्मा हिरासत मा बस बस्नु पर्यो कास! उनी जस्ता हरेक गाबिस मा युबा को जनम हुन्थियो भने भारतीय ले दश्गाजा आज मिच्ने थिएनन !
 
[[en:Jamuni]]
"https://ne.wikipedia.org/wiki/जमुनी" बाट अनुप्रेषित