"श्रीखण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
|binomial_authority = [[Carolus Linnaeus|L.]]
|}}
[[File:Santalum album (Chandan) in Hyderabad, AP W2 IMG 0023.jpg|thumb|right|[[भारत]]को हैदराबादमा फुलेको श्रीखण्ड]]*
 
'''श्रीखण्ड''' [[चन्दन]] बनाउन प्रयोग गरिने वासनादार काठ दिने वनस्पति हो ।
 
==श्रीखण्डको औषधीय गुणहरू==
जीउ भतभत्ती पोल्ने, चर्मरोग, [[कुष्ठरोग]], टाउको दुखेको, बिर्सने बानी भएको, स्मरणशक्ति पूर्ण वा आंशिक रुपमा गुमेको, मष्तिस्कका रोग, मुटुको रोग, अम्लपित्त, [[कमलपित्त]], ग्याष्ट्रीक, महिनाबारीका बखत धेरै रगत बग्ने र योनीबाट सेतो पानी बग्नेमा चूरकाठको चूर्ण खाइन्छ । काठबाट निकालिएको तेल गनोरियामा दलिन्छ र बिभिन्न किसिमका सौन्दर्य प्रशाधनहरु बनाउन प्रयोग गरिन्छ । रगत आइरहने खालको पाइल्समा चूरकाठलाई पानीमा पकाई त्यसमा [[अदुवा]]को रस मिसाई दलिन्छ/खाइन्छ । यसको धार्मिक महत्व पनि रहेको पाइन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
{{ठुटो}}
 
 
[[श्रेणी:वनस्पति]]
"https://ne.wikipedia.org/wiki/श्रीखण्ड" बाट अनुप्रेषित