"कबाई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
 
[[File:Solanum nigrum Nep.jpg|thumb|कबाईको फल]]
'''कवाई''' नेपालको वनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको वनस्पति हो। यसलाई भुटका, रसायनवरा वा मकोय भनेर पनि चिनिन्छ । <ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
 
==कबाईको औषधीय गुणहरू==
अनिद्रामा यसको जराको रसमा सख्खर मिसाएर खाइन्छ । मुखभित्र र जिब्रेमा घाउ आएमा यसको पात चपाइन्छ । यसको हांगा, पात र फलको रस बराबर मात्रामा मिसाएर खाँदा मुटु रोगलाई फाइदा गर्दछ । कलेजो र फियो बढेको तथा जण्डीसमा यसको सेवन गरिन्छ । सुन्निएकोमा यसको फलको रसलाई मनतातो पारी दलिन्छ भने कुष्ठरोगमा यसको पातको रस दलिन्छ । यसको पाकेको फल खान योग्य हुन्छ ।<ref name="NP"/>
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
 
"https://ne.wikipedia.org/wiki/कबाई" बाट अनुप्रेषित