"भाङ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''भाङ''' औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । श्रेण...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''भाङ''' औषधीय गुण भएको [[पोथ्रा]] वर्गमा पर्ने वनस्पति हो ।
 
==भाङको औषधीय गुणहरू==
भोक नलाग्ने, मांशपेशीको दुखाई, पेट दुखाई, निद्रा नलाग्ने, गोनोरिया, महिनावारी हुँदा धेरै रगत बग्ने, पखाला, [[हैजा]], पानी देखि डराउने, [[धनुष्टंकार]]मा पातको रसको सेवन गरिन्छ । [[रगतमासी]] परेको बेलामा यसको पातको काढा बनाएर खाइन्छ । अजीर्ण–अपच, [[रगत]] बग्ने, यौनशक्तिमा कमी, पेटमा [[जुका]] परेमा, घाउ आएको बेलामा बीउको चूर्णको सेवन गरिन्छ । यसको सेवनले मात लाग्छ । [[होली]] पर्वमा यसको मिठाई बनाएर खाइन्छ । <ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:जडीबुटी]]
"https://ne.wikipedia.org/wiki/भाङ" बाट अनुप्रेषित