"पिनास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
 
नाक को नजिकै अनुहार को हड्डिहरु को भित्र नम हावा को रिक्त स्थान हो, जसलाई 'वायुविवर' अथवा साइनस (sinus) भन्छन्। साइनस मा पातलो झिल्ली को तह हुन्छ। जब कुनै व्यक्तिलाई [[रूघा]] तथा [[एलर्जी]] हुन्छ [[साइनस]] मा सिँगान भरिन्छ र सुन्निन्छ। साइनस को निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ।जहाँ[[ब्याक्टेरिया]] एवं [[भाइरस]] विकसित हुन सक्छ र अन्ततोगत्त्वा '''पिनास''' हुन सक्छ।
साइनोसाइटिस भनेको साइनस (Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरुहुन् जो ससाना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएकाहुन्छन्। यस्ता साइनसहरु चार प्रकारका हुन्छन्।फ्रन्टल साइनस/ Frontal sinus (निधारमा), म्याक्जिलरी साइनस/Maxillary sinus (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस/Ethmoidal sinus (आँखाहरुको बीचमा), स्फेनोइडलसाइनस/Sphenoidal sinus ( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरुलाईसमग्रमा पारानेजल साइनसेस(Paranasal sinuses) पनि भनिन्छ<ref name=myhealth>http://myhealthynepal.blogspot.com/2011/03/blog-post_12.html </ref>।
 
साइनोसाइटिस भनेको साइनस (:en:Sinus|Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरुहुन् जो ससाना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएकाहुन्छन्। यस्ता साइनसहरु चार प्रकारका हुन्छन्।फ्रन्टलहुन्छन्। फ्रन्टल साइनस/ Frontal sinus (निधारमा), म्याक्जिलरी साइनस/Maxillary sinus (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस/Ethmoidal sinus (आँखाहरुको बीचमा), स्फेनोइडलसाइनस/Sphenoidal sinus ( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरुलाईसमग्रमा पारानेजल साइनसेस(Paranasal sinuses) पनि भनिन्छ<ref name=myhealth>http://myhealthynepal.blogspot.com/2011/03/blog-post_12.html </ref>।
 
 
पिनासले जाडो मौसममा हुने पिनासबाट धेरैलेधेरै दुःख पाइराखेका हुन्छन् ।दिन्छ। रुघाखोकी लाग्दा केही पनि नभएकोभनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलो-धूवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमकानाककाकिसिमका नाकका एलर्जीहरु, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका कारण हुनसकछन् <ref name=newschautari>[http://newsnnchautari.blogspot.com/2009/03/blog-post_8228.html लापरवाहीले पिनास हुन सक्छ -उपेन्द्रराज सोती]</ref>।
 
== लक्षण ==
"https://ne.wikipedia.org/wiki/पिनास" बाट अनुप्रेषित