"पिनास" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''पिनास''' मानिसको नाक सम्बन्धि रोग हो। {{stub}} ==सन्दर्भ सामग्री== {{...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पिनास''' मानिसको नाक सम्बन्धि रोग हो।
 
[[Image:Maxilar sinusites.jpg|thumb|right|300px|बायाँ तर्फको म्याक्सिलर साइनोसाइटिस]]
{{stub}}
 
[[चित्र:Brain MRI 112010 rgbca.png|right|thumb|300px|मस्तिष्क को एमआरआई मा पिनास]]
 
'''पिनास''' नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो।
 
नाक को नजिकै अनुहार को हड्डिहरु को भित्र नम हावा को रिक्त स्थान हो, जसलाई 'वायुविवर' अथवा साइनस (sinus) भन्छन्। साइनस मा पातलो झिल्ली को तह हुन्छ। जब कुनै व्यक्तिलाई [[रूघा]] तथा [[एलर्जी]] हुन्छ [[साइनस]] मा सिँगान भरिन्छ र सुन्निन्छ। साइनस को निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ।जहाँ[[ब्याक्टेरिया]] एवं [[भाइरस]] विकसित हुन सक्छ र अन्ततोगत्त्वा '''पिनास''' हुन सक्छ।
साइनोसाइटिस भनेको साइनस (Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरुहुन् जो ससाना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएकाहुन्छन्। यस्ता साइनसहरु चार प्रकारका हुन्छन्।फ्रन्टल साइनस/ Frontal sinus (निधारमा), म्याक्जिलरी साइनस/Maxillary sinus (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस/Ethmoidal sinus (आँखाहरुको बीचमा), स्फेनोइडलसाइनस/Sphenoidal sinus ( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरुलाईसमग्रमा पारानेजल साइनसेस(Paranasal sinuses) पनि भनिन्छ<ref name=myhealth>http://myhealthynepal.blogspot.com/2011/03/blog-post_12.html </ref>।
 
 
जाडो मौसममा हुने पिनासबाट धेरैले दुःख पाइराखेका हुन्छन् । रुघाखोकी लाग्दा केही पनि नभएकोभनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलो-धूवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमकानाकका एलर्जीहरु, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका कारण हुनसकछन् <ref name=newschautari>[http://newsnnchautari.blogspot.com/2009/03/blog-post_8228.html लापरवाहीले पिनास हुन सक्छ -उपेन्द्रराज सोती]</ref>।
 
== लक्षण ==
 
पिनासका कारण बढदो उमेरका मानिसहरूमा विभिन्न लक्षणहरू देखिन्छन्।
* बच्चा लाई रूघा लागेको जस्तो लक्षण हुन्छ जस्तो नाकबाट सिँगान बगिरहनुऽ ज्वरो आउनु आदि।
* वयस्कमा दिउसो सुख्खा खोकी आउनुऽ रूघाको लक्षण देखिनु ज्वरो, खराब पेट, दांत दुखाइ, कान मा दुखाइ इत्यादी लक्षण देखिए पिनास हुन सक्छ।
 
* नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने,
 
* नाक बन्द भइरहने,
 
* टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
 
* सुँघ्ने शक्तिमा कमि आउने आदि<ref name=myhealth> </ref>
 
==सावधानी र उपचार==
 
* पिनास साधारण कुरा होऽ यसको सजिलै संग उपचार गरिन सक्छ।
 
आफ्नो वातावरण सफा राख्ने र पिनास वा एलर्जी को कारकबाट बच्ने को कोशिश गर्नु पर्दछ।
 
 
==आयुर्वेदिक उपचार==
 
आर्युवेदिक उपचारअर्न्तर्गत नस्यकर्म विधि अपनाएर पनि पिनासको उपचार गर्न सकिन्छ । आर्युवेद उपचारका ५ प्रमुख उपचार विधिमध्ये नस्यकर्म पनि एक हो । जसमा बिरामीलाई सम्बन्धित तेलले अनुहार-टाउकोमा मालिस गर्ने, औषधियुक्त पानीको बाफ लिने र औषधिकै तेल नाकमा राख्ने कामगरिन्छ । करिब ७ दिनसम्म प्रत्येक दिन आधा घण्टा यो विधि अपनाउनु पर्छ । यसले साइनसभित्र जम्मा भएको फोहोरलाई गलाउने र नरम बनाएर बाहिर निकाल्छ, जसका कारण नाकको प्वाल खुल्छ र टाउको दुख्न बिस्तारै कम हुँदै जान्छ ।
 
पिनासको समयमै उपचार नभएमा टाउकोको अग्रभाग अत्यधिक दुख्ने, नाकबाट श्वास फेर्न अप्ठ्यारो पर्ने, नाक गन्हाउने हुन्छ । संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरुपमा संक्रमण भई क्यान्सरजस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ ।
 
पिनास आफैंमा ठूलो जटिलता नभई सामान्य कुरामा लापरबाही हुनाले निम्तिने रोग भएकाले यसबाट बच्न यसका कारणहरुमा विशेष ध्यान दिनु जरुरी छ, अनि मात्र पिनास हुनबाट जोगिनसकिन्छ <ref name=newschautari> </ref>।
लक्ष्मी विकास रस यसमा निकै उपयोगी मानिन्छ । तातो पानीमा दुई गोली र सेफागि्रनको नस लिने गरे निकै फाइदा हुन्छ । पिनासको आधुनिक चिकित्सा पद्धतिबाट अप्रेसन त हुने गर्दछ तर त्यो फेरी दोहोरिन सक्छ । त्यसैले पनि पिनासको उपचार गर्न आयुर्वेद उपचार गर्ने क्रम बढेको छ <ref name=yubamanch>[http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=1023&cat_id=27 युवामञ्च]</ref>।
==पिनासको शल्यक्रिया==
 
पिनास जटील अवस्थामा पुगेको भए त्यसको शल्यक्रीया गर्नुपर्दछ।
 
 
इन्डोस्कोपको प्रयोगद्वारा नाक र साइनसको शल्यक्रिया गर्ने विधिलाई इन्डोस्कोपिक साइनस र्सजरी भनिन्छ। यसमा इन्डोस्कोपको मद्दतले स्क्रीनमा हेर्दै नाक र साइनसभित्र जाँच्न र शल्यक्रिया गर्न सकिन्छ।
 
 
यो विधिबाट शल्यक्रिया गर्दा बाहिर घाउ बनाउनुपर्दैन र नाकभित्रको भागहरुलाई सुरक्षित तरिकाले बचाउन सकिन्छ । साथै घाउ बनाउनु नपर्ने हुँदा बिरामीलाई अन्य विधिद्वाराउपचार गराउँदाभन्दा छिट्टै घर पठाउन सकिन्छ। शल्यक्रियापछि नाकभित्र पट्टी राखिएको छ भने सो निकालेर साधारणतया शल्यक्रिया गरेको २-४ दिनभित्र बिरामीलाई घर पठाउन सकिन्छ
<ref name=newschautari></ref>।
 
==सन्दर्भ सामग्री==
 
<references />
{{reflist}}
 
==बाहिरी सूत्र==
 
*[http://www.indg.in/health/diseases/93893e90792893893e90791f93f938 साइनसाइटिस]
 
*[http://www.prabhasakshi.com/ShowArticle.aspx?ArticleId=120418-112759-150010 धूलो र एलर्जीबाट हुने एक रोग : '''पिनास''']
 
 
[[श्रेणी:स्वास्थ्य]]
 
[[श्रेणी:नाकको रोग]]
 
[[श्रेणी:रोग]]
 
 
 
 
[[ar:التهاب الجيوب]]
 
[[bg:Синуит]]
 
[[ca:Sinusitis]]
 
[[cs:Sinusitida]]
 
[[da:Bihulebetændelse]]
 
[[de:Sinusitis]]
 
[[dv:ސައިނަސް]]
 
[[el:Ιγμορίτιδα]]
 
[[en:Sinusitis]]
 
[[es:Sinusitis]]
 
[[fa:سینوزیت]]
 
[[fi:Poskiontelontulehdus]]
 
[[fr:Sinusite]]
 
[[he:סינוסיטיס]]
 
[[hi:साइनोसाइटिस]]
 
[[hr:Sinusitis]]
 
[[ia:Sinusitis]]
 
[[id:Sinusitis]]
 
[[it:Sinusite]]
 
[[ja:副鼻腔炎]]
 
[[kk:Фронтит]]
 
[[ko:부비강염]]
 
[[ku:Sînûzît]]
 
[[ky:Гайморит]]
 
[[nl:Bijholteontsteking]]
 
[[no:Bihulebetennelse]]
 
[[pl:Zapalenie zatok przynosowych]]
 
[[ps:سينوسايټس]]
 
[[pt:Sinusite]]
 
[[ro:Sinuzită]]
 
[[ru:Синусит]]
 
[[rw:Sinizite]]
 
[[sl:Vnetje sinusov]]
 
[[sq:Sinuziti]]
 
[[sr:Упала синуса]]
 
[[sv:Bihåleinflammation]]
 
[[th:โพรงอากาศอักเสบ]]
 
[[tr:Sinüzit]]
 
[[uk:Синусит]]
 
[[vi:Viêm xoang]]
 
[[zh:鼻竇炎]]
==बाह्य सूत्र==
"https://ne.wikipedia.org/wiki/पिनास" बाट अनुप्रेषित