"ल्होसार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
* [[ग्याल्बो ल्होसार]]
==तमू ल्लोसारल्होसार==
 
मूल लेख [[तमु ल्होसार|ती : तमु (तोला) ल्होसार]],<br>
''तमु (तोला) ल्होसार'' मुलतः गुरूङ्ग जातिले मनाउने गर्छन्। यो पुस महिनाको १५ वा १६ गते पर्छ। ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'वर्ष आयो' भन्दै नयाँ वर्षो स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि ने ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।
ल्होसारको दिन बिहानदेखि ने ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।
 
==सोनाम ल्होसार==
"https://ne.wikipedia.org/wiki/ल्होसार" बाट अनुप्रेषित