"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबॉट: vi:Huyện Rautahat की जगह vi:Rautahat (huyện) जोड़ रहा है
सा हिज्जे मिलाउँदै
पङ्क्ति ३:
|जिल्लाको नाम= रौतहट जिल्ला
|अञ्चल = [[नारायणी अञ्चल]]
|सदरमुकाम = [[गौर नगरपालिका|गौर]],
|क्षेत्रफल = १,१२६
|जनसंख्या =
|गाविस= ९६
|नगरपालिका = [[गौर नगरपालिका|गौर]],
|निर्वाचन क्षेत्र = ६
|अवस्थिति = [[तराई]]
पङ्क्ति २४:
'''रौतहट''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[नारायणी अञ्चल]]को दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा [[सर्लाही जिल्ला|सर्लाही]], पश्चिममा [[बारा जिल्ला|बारा]], उत्तरमा [[मकवानपुर जिल्ला|मकवानपुर]] र दक्षीणमा [[भारत]]को [[बिहार]] राज्यको [[सितामढी]] र [[पूर्वी चम्पारण]] जिल्ला पर्दछ। समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्लाको क्षेत्रफल १,१२६ वर्ग किलोमिटर (१०३७०९ हेक्टर) छ।)<ref name=Rau-krish>{{cite web| title= भौगोलिक अवस्थिति |url=http://ddcrautahat.gov.np/| publisher=जिविस रौतहट|date= |accessdate=२०११-०७-२४}}</ref>। रौतहट जिल्लाको सदरमुकाम [[गौर नगरपालिका|गौर]] हो।
 
रौतहट नेपालको मध्य तराईमा पर्ने जिल्ला हो। विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र सम्भाव्यता बोकेको यो जिल्ला उत्तर दक्षिण तर्फ २६ डिग्री १४" देखि २६ डिग्री १४" अक्षांश र ८५ डिग्री १४" देखि ८५ डिग्री ३०" सम्मको पूर्वी देशान्तरमा फैलिएको छ। उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा वषरा २१२५ मिलिमिटरसम्म हुन्छ यस जिल्लालाई पर्ूवमा [[सर्लाही जिल्ला|सर्लाही]] सँग बागमती नदीले छुट्याएको छ। पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ भने दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ। जहाँबाट नेपाली क्रान्तिको प्रथमपटक शुरूवात भएको थियो।
 
२०५८को जनगणना अनुसार जनसंख्याको दृष्टिले रौतहटमा नेपालको कुल जनसंख्या २,३१,५१,४२३को २.३५ प्रतिशत, मध्यमाञ्चलको कुल जनसंख्या (८०,३१,६२९)को ६.७८ प्रतिशत र नारायणी अञ्चलको कुल जनसंख्या (२४,६६,१३८)को २२ प्रतिशत अर्थात् ५,४५,१३२ जना बसोबास गर्दछन्। यसमध्ये पुरूषको संख्या २,८२,२४६ (५२ प्रतिशत) तथा महिलाको संख्या २,६२,८८६ (४८प्रतिशत) रहेको छ।
पङ्क्ति ३४:
== जिल्लाको नामाकरण ==
रौतहट जिल्लाको नामाकरणका आधारहरू:
* १७६४मा [[ब्रिटिश इस्ट इण्डिया कम्पनी|इस्ट इण्डिया कम्पनी]]का कप्तान किनलकको नेतृत्वमा आक्रमण गर्दा पहाडमा हार खानुपरेपछि तीन वर्षसम्म अङ्ग्रेजहरू रौतहटका समथर मैदानमा बसेका थिए सायद, यही बसाईको क्रममा राउतहरूको घना छाप्रो/झुप्रो बस्तीलाई अङ्ग्रेजहरूले '''Raut-Hut''' अर्थात '''राउत हट''' भने। '''राउतको झुपडी''' अर्थ दिने यही शब्द अपभ्रंस भएर रौतहट नामाकरण भएको हो।
 
* रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरू मिलेर बनेको हो। राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ। हट शब्द हाटबाट अपभ्रंस भएर बनेको हो। यसप्रकार रौतहट शब्दको अर्थ यादवहरूको वस्ती भएको ठाउँ भन्ने बुझिन्छ।
पङ्क्ति ५८:
गोरखाका राजा [[पृथ्वीनारायण शाह]]ले मकवानपुर विजय गरिसकेपछि पनि मकवानपुर राज्य अन्तर्गतकै यस क्षेत्रलाई बृहत गोरखा राज्यमा मिलाउन सकेका थिएनन। तत्कालिन नेपाल उपत्यका (अहिलेको [[काठमाडौं|काठमाडौं उपत्यका]]) विजय भइसकेपछि मात्र गोरखा राज्य विस्तारका अगुवा [[पृथ्वीनारायण शाह]]ले रौतहटदेखि [[महोत्तरी जिल्ला|महोत्तरी]]सम्मको भूभागलाई नेपाल राज्यमा गाभेका थिए।
 
सन् १७६४मा [[इष्ट इण्डिया कम्पनी]] कप्तानका किनलकको नेतृत्वमा आक्रमण गर्दा नेपालको पहाडमा अङ्ग्रेजहरूको हार भएपछि अङ्ग्रेजहरू तीन वर्षम्म बारा, पर्सा, रौतहटका समथर मैदानमा डेरा जमाई बसेका थिए। यी कुराहरूले के प्रमाणित गर्दछ भने कागजी रूपमा रौतहट जिल्ला [[गोरखा राज्य]]को मातहत गए पनि वास्तवमा रौतहटमा कुनै एक सरकारको पकड थिएन। सन् १७८३मा मात्र कम्पनी सरकारले रौतहट जिल्ला गोर्खालीलाई फिर्ता गर्ने निर्णय गरेको थियो। त्यस पूर्व यस जिल्लामा अङ्ग्रेजहरूको आधिपत्य थियो।
 
गणराज्यहरूको सामन्ती र डोय राज्यमा समाहित हुँदा सम्म यस भूमिको नाउँ रौतहट भएको उल्लेख कतै पाइएको छैन। यद्यपि यो ठाउँको कतियौं भूभाग ठाँठार, प्रगन्ना स्वविराज आदि नामले पुकारिन्थ्यो। राजा [[पृथ्वीनारायण शाह]], [[प्रतापसिंह शाह]], राजमाता [[राजेन्द्रलक्ष्मी]], राजकुमार [[बहादुर शाह]] र जनरल [[भीमसेन थापा]]का दूरदर्शी सैनिक अभियानले सानो गोर्खा राज्यको सीमालाई पूर्वमा [[सिक्किम]], पश्चिममा [[सतलज]]को साँध, उत्तरमा हिमालय पर्वत र दक्षिणमा [[गोरखपुर]]सम्म विस्तार भई एकीकरणको जगलाई मजबुत र स्थायी बनाउने प्रयास भइरहेको बेलामा बुटवल, स्यूराज(शिवराज)हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउँहरू बरेली आदिको विषयलाई लिई सन् १८१४ अर्थात् विसं १८७१मा साम्राज्यवादी शक्ति इस्ट इण्डिया कम्पनीसँग युद्ध भएको थियो। यी ऐतिहासिक कालखण्डले रौतहट जिल्लाको गरिमालाई बोध गराउँछ।
पङ्क्ति १०६:
{{रौतहटका गाविसहरू}}
{{नेपालका जिल्लाहरू}}
 
 
 
 
 
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
==बाह्य सूत्र==
 
[[श्रेणी:जिल्ला]]
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित