"माईबेनी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (7)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''माईबेनी''' [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्रको [[मेची अञ्चल]], [[इलाम जिल्ला]]मा रहेको धार्मिक पर्यटकीय स्थल हो। मार्इखोला र जोगमाईको संगम स्थललाई माइबेनी नामले चिनिन्छ। यहाँ प्रत्येक बर्ष [[माघे सक्रान्ति]]का दिन मेला लाग्ने गर्दछ। माइबेनी स्थानीय तिर्थाटनका निम्ती मूख्य स्थल पनि हो। यहाँ पौडी खेल्न अनुकुल पानीको बहाव रहेको हुनाले धेरैजसो आन्तरिक तथा वाह्य पर्यटकहरू पौडी खेल्नैका लागि पनि यस स्थानमा पुग्ने गर्दछन्। बेनी [[इलाम बजार]]बाट करिब ३ किलो मिटर पूर्वमा करिब सवा १ घण्टाको ओरालो पैदल दुरीमा पर्दछ। यहाँ तत्कालिन बडा हाकिम इन्दु शम्शेर, रघुवीर बुडाथोकी र टंकनाथ बास्तोलाको सक्रियतामा निर्मित शिव मन्दिर पनि रहेको छ।
 
{{इलाम जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरू}}
{{इलाम जिल्लाका गाविसहरू}}
 
 
 
 
 
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
==बाह्य सूत्र==
 
 
"https://ne.wikipedia.org/wiki/माईबेनी" बाट अनुप्रेषित