"बन्चरो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Translating from hindi wikipedia.
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
[[File:Texas Navy Carpenter Insignia.svg|thumb|right|200px|बन्चरो]]
 
काठ वा दाउरा काट्ने फलामको औजार।
'''बन्चरो''', काठ वा दाउरा काट्ने एक फलामको औजार हो, जसलाई बर्षौं देखि [[काठ]] को आकार दिन या टुक्रा पार्न, जंगल बाट काठ काट्न, वा युद्ध मा एक हथियार को रूप मा प्रयोग गर्न तथा यसलाइ एक औपचारिक प्रतीक को रूप मा प्रयोग गरिन्छ। बन्चरो लाइ विभिन्न कार्य अनुसार धेरै रूप दिइएका छन्, तर एक साधारण बन्चरो लाइ एक फलाम या [[इस्पात]] को टाउको र काठ को बिंड हुन्छ।
 
 
[[श्रेणी:औजार]]
"https://ne.wikipedia.org/wiki/बन्चरो" बाट अनुप्रेषित