"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[File:India shepherd 1923.jpg|200px|thumb|right|greater nepal map with british india map]]
 
'''सुगौली संधि'''मा हस्ताक्षर [[:en:British East India Company|ब्रिटिश ईष्ट इण्डिया कम्पनी]] र [[नेपाल]] बीच २ डिसेम्बर १८१५मा भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो|थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो|गरियो। संधिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नल प्यरिस् ब्राड्श थिए|थिए। संधिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्‍यो | यस अघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो|लगाइन्थ्यो। यस संधिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्‍यो | यस अन्तर्गत [[सिक्किम]]को क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए|थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउ (वर्तमान उत्तराखण्ड), गडवाल(वर्तमान उत्तराखण्ड), सतलुज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांग्रा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू|भागहरू। तराई क्षेत्रका केही भागहरू सन् १८१६मा नेपाललाई फर्काइयो र सन् १८५७को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू सन् १८६५मा नेपाललाई फर्काइयो|फर्काइयो।
 
नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि इड्-वार्ड् गार्डनर् नैं प्रथम पश्चिमी प्रतिनिधि भए|भए। उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्|छन्। सुगौली संधिलाई सँच्याउने अर्को "सदाको निम्ति शान्ति एवं मैत्री" सन्धि डिसेम्बर १९२३मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो|दिइयो। भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो|गरियो।
 
== सुगौली संधिअघि ==
सुगौली सन्धि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण-पश्चिममा नैनिताल, कुमाउ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो|थियो। परन्तु वर्तमान कालमा यी क्षेत्र भारतका भूभाग पर्छन् |
== नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन==
 
[[File:Hindoostan map 1814.jpg|300px|thumb|1914 इ॰मा ब्रिटिश भारतका प्रोविनेंसहरू र नेपालको स्थिति]]
१. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले संधिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्‍यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो|पठाइयो। नेपाललाई ती शर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन|गरेन। त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो|गरायो। राजधानीमा आक्रमण अपरिहार्य बुझेर संधिमा हस्ताक्षर गर्न बाध्य बन्यो|बन्यो।
 
२. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्ष‍र गर्न चाँहदैनथे|चाँहदैनथे। तर नेपाल बाध्य बन्यो- यसका शर्तहरू मान्न|मान्न। पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस संधिमा हस्ताक्षर गरे|गरे।
 
३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा हस्ताक्षर गरयो|गरयो। सन्धि सोही दिनदेखि लागू गरियो|गरियो।
 
== संधिको वैधता==
१. संधिको अनुच्छेद ९मा राजाद्वारा सन्धि मंजूर् गरिनु पर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाण युद्ध बिक्रमबाट यस्तो गरेको कुनै रिकर्ड छैन|छैन।
 
२. ब्रिटिशलाई नेपालले संधिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र संधिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पियो|सुम्पियो।
== सीमा विवाद==
संधिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ|छ।
१. संधिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ|परिरहेछ। लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि विवाद छ|यीछ।यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्|छन्।
२. परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ | यस्ता ५४ वटा क्षेत्रहरू छन्|छन्। यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेची क्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि हुन्|हुन्।
 
==यो पनि हेर्नुहोस्==
पङ्क्ति ४१:
 
==अङ्ग्रेजीमा पढ्नुहोस्==
[[:en:Category:1816 in law|1816law।1816 in law]],
[[:en:Category:Treaties involving territorial changes|Treatieschanges।Treaties involving territorial changes]],
[[:en:Category:Treaties of Nepal|TreatiesNepal।Treaties of Nepal]],
[[:en:Category:History of Uttarakhand|HistoryUttarakhand।History of Uttarakhand]],
[[:en:Category:19th-century treaties|19thtreaties।19th-century treaties]],
[[:en:Category:British peace treaties|Britishtreaties।British peace treaties]]
[[:en:Foreign relations of Nepal|ForeignNepal।Foreign relations of Nepal]]
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित