"अरनिको" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Ang.jpg|thumb|right|Statueचीनको ofबेइजिङ Aranikoस्थित atमिआओइङ theमन्दिर [[:en:Miaoying Temple|Miaoying Temple]],मा रहेको अरनिकोको Beijingप्रतिमा]]
[[Image:Miaoyingsi baita.jpg|thumb|right|Theसेतो White Stupaस्तूप]]
[[Image:Qubilai Setsen Khaan.JPG|thumb|right|Portraitअनिगे ofनामका youngएक Kublaiनेपाली Khan by Anigeकलाकार (1245 - 1306), aले Nepaliबनाएको artistसम्राट in[[कुब्ला Kublai'sखाँ]]को courtचित्र]]
'''अरनिको''' उपनाम '''बलबाहू''', '''आनिक''' आदि (सन् १२४५-१३०६)प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन्। पाटनमा जन्मेका यिनले चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए।
 
 
युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति-निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो- अरनिको। उनको वास्तविक् नाम् बलबाहु भएपनि अरनिको नामले विस्व प्रसिद्द भए। अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए। वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र २४ जना नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए। उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको राम्रो ज्ञान भएको तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ।
 
"https://ne.wikipedia.org/wiki/अरनिको" बाट अनुप्रेषित