"मनमोहन अधिकारी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Manmohan066.jpg|thumb|300px|मनमोहन अधिकारी]]
 
'''मनमोहन अधिकारी''' (जून १९२०- २६ अप्रिल¸१९९९) [[नेपाल]]कोका इतिहासमापूर्व मात्रप्रधानमन्त्री¸ नभईप्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए। यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं.२०४६को२०४६ को जनआन्दोलन जनआन्दोलनताकाताका [[नेकपा मार्क्सवादी]]का अध्यक्ष रहेका अधिकारी २०४७मा [[नेकपा माले]] सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे।
 
२०५१को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]को तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए। उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्न पुग्यो।
 
२०५१को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]को तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए। उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्नढल्यो पुग्यो।जुन नेपालको इतिहासमा ‘’’९ महिने सरकार’’’ को रूपमा चिनिन्छ।
 
 
काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल [[विराटनगर]]मा बिताए। उनलाई 1938 मा [[वाराणसी]] अध्ययन गर्न को लागि पठाइयो। उनको बि. एस्सी. को अध्ययन सकिन लागेका बेला 1942 मा, मन मोहन [[भारत छोडो]] आन्दोलन मा सहभागी भए। उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरु संगै जेल पठायो। यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन।
 
 
भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलन मा लागेका थिए। यिनी [[भारतीय कम्युनिस्ट पार्टी]] मा शामिल थिए। भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने।
 
१९४९ मा [[नेपाल कम्युनिस्ट पार्टी]] को स्थापना गर्नेमध्ये यिनी पनि एक थिए।
 
 
[[बांग्लादेशको स्वतन्त्रता आन्दोलन]] को क्रममा पनि यिनी पक्राऊ परेका थिए।
 
<ref>. Parajulee, पी. रामजी को बिरुद्ध एक भारतीय आक्रमण थियो। नेपाल'' मा लोकतांत्रिक संक्रमण.'' Rowman र Littlefield, 2000. पी. 57 </ ref>
 
 
उनको मृत्यु पछि, [[माधवकुमार नेपाल]] उनको पार्टीको नेताको रूपमा आए।
{{नेपालका प्रधानमन्त्रीहरू}}
 
==सन्दर्भ सामग्री==
==
{{reflist}}
]
 
[[श्रेणी:जीवनी]]