"हिन्दु धर्म" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबॉट: ckb:ھیندووئیزم की जगह ckb:ھیندوویزم जोड़ रहा है; अंगराग परिवर्तन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
* [[महाभारत]]
* [[रामायण]]
* [[श्री मदभागवत गिता]]
 
भारत (र आधुनिक पाकिस्तानी क्षेत्र)को [[सिन्धु घाटी सभ्यता]]मा हिन्दू धर्मका कतिपय निशानहरू पाइएका छन्। यसमा एक अज्ञात मातृदेवीको मूर्ति, [[शिव]] [[पशुपति]] आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन्। इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्त तिर मध्य एशिया बाट एक अन्य जातिको आगमन भयो, जुन स्वयंलाई '''आर्य''' भन्ने गर्थे, र संस्कृत नामको एक [[हिन्द यूरोपीय]] भाषा बोल्ने गर्थे। एक अन्य दृष्टिकोण अनुसार [[सिन्धु घाटी सभ्यता]]को मान्छेहरू स्वयं आर्य थिये र उनिहरूको मूलस्थान भारत उपमहाद्वीप नै थियो।
 
आर्यहरूको सभ्यतालाई [[वैदिक सभ्यता]] भन्छन्। पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पंजाब र हरियाणामा बसो बास गर्न थाले। तेती बेला देखिनै उनीहरू (उनिहरूको विद्वान ऋषि) आफ्नो देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले। पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो। त्यस पछि अगनि बेद, साम बेद ,यथर्व बेद र उपनिषद जस्तो ग्रन्थ आयो। बौद्ध र जैन धर्महरू अलग भई सके पछि वैदिक धर्ममा धेरै परिवर्तन आयो। नयाँ देवताहरू र नयाँ दर्शन पता लगाईयो। यस प्रकार आधुनिक हिन्दू धर्मको जन्म भयो।
 
== अवतार ==
पङ्क्ति ४४:
=== नरसिंह अथवा सिंह अवतार ===
{{मुख्य|नृसिंह अवतार}}
नृसिँह अवतारमा भगवान विष्णुले हिरण्य कशेपुहिरण्यकशेपु नामको दैत्यलाई मारेर पृथ्वीको उदार गर्नाको साथै भक्त प्रलादलाईप्रहलादलाई ज्ञान दिएका थिए
=== वामन अवतार ===
{{मुख्य|वामन अवतार}}
पङ्क्ति ५४:
=== राम अवतार ===
{{मुख्य|श्रीराम अवतार}}
राम अवतारमा भगवान विष्णुले रावणादीरावण आदी ठूला ठूला राक्षसगणहरूलाई मारेर पृथ्वीको उदार गरेका थिए।
=== कृष्ण अवतार ===
{{मुख्य|श्रीकृष्ण अवतार}}
श्रीकृष्ण अवतारमा भगवान विष्णुले कंशादीकंस आदी ठूला ठूला असुरगणहरूको सँहार गर्नाको साथै कुरुक्षेत्रमा महाभारतको युद्ध गराएर पृथ्वी भरका पापीहरूको नास गराएका थिए।
=== बुद्ध अवतार ===
{{मुख्य|बुद्ध अवतार}}
"https://ne.wikipedia.org/wiki/हिन्दु_धर्म" बाट अनुप्रेषित