"मुस्ताङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: vi:Huyện Mustang
सा →‎रीतिरिवाज: spelling check, replaced: केहि → केही
पङ्क्ति ७२:
वौद्ध धर्म अनुसार प्रत्येक वौद्धधर्मावलम्वीहरूले आफ्नो परिवारको माहिलो छोरोलाई लामा र माईली छोरीलाई झुमाको रूपमा गुम्बामा चढाउनु पर्ने अनिवार्य प्रावधान छ। यसरी गुम्बामा चर्ढाईएका झुमा र लामाहरूले विवाह नगरी आजीवन कुवारा वस्नुपर्ने प्रचलन यस जिल्लाको रितिरिवाजको एउटा विशेषता हो।
यहाँ लोपोउन्मुख बहु पति प्रथाको चलन पनि कहि कहि देखिन पाइन्छ।
जिल्लाका उपल्लो भेगका गा.वि.स.हरूबाट जाडोमा देशको तल्लो भेग र भारत तर्फगई जाडो छल्लुका साथ व्यपार गरी केहिकेही आर्थिक आय आर्जन गर्ने चलन विदितै रहेको पाईन्छ।
 
===चाड पर्व===