"भाषाविज्ञान" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: pa:ਭਾਸ਼ਾ ਵਿਗਿਆਨ
सा spelling check, replaced: फ़ → फ (2)
पङ्क्ति १:
'''भाषाविज्ञान''' [[भाषा]]का अध्ययनको त्यो शाखा हो जसमा त्यसको उत्पत्ति, स्वरूप, विकास आदिको वैज्ञानिक एवं विश्लेषणात्मक अध्ययन गरिन्छ। विषय-विभाजनको दृष्टिबाट यसलाई भाषा-संरचना (व्याकरण) एवं अर्थको अध्ययन (semantics)मा बांटिन्छ। भाषाविज्ञानका अध्ययेता [[भाषाविज्ञानी]] कहलाउँछन्। यसमा भाषाको वैज्ञानिक दृष्टिकोणबाट विश्लेषण र वर्णन गर्नका साथ नैं विभिन्न भाषाहरुका बीच तुलनात्मक अध्ययन पनि गरिन्छ। भाषाविज्ञानका दुई पक्ष छन्- तात्त्विक र व्यवहारिक।
 
तात्त्विक भाषाविज्ञानमा भाषाको ध्वनिसम्भार ([[स्वरविज्ञान]] र [[ध्वनिविज्ञान (फ़ोनेटिक्सफोनेटिक्स)]]), व्याकरण ([[वाक्यविन्यास]] अनि [[आकृति विज्ञान]]) एवं शब्दार्थ (अर्थविज्ञान)को अध्ययन गरिन्छ। [[व्यवहारिक भाषाविज्ञान]]मा [[अनुवाद]], भाषा शिक्षण, वाक-रोग निर्णय र [[वाक-चिकित्सा]], इत्यादि आउँछन्। यसका अतिरिक्त भाषाविज्ञानको ज्ञान-विज्ञानको अन्यान्य शाखाहरुका साथ गहिरो सम्बन्ध हो। यसबाट [[समाजभाषाविज्ञान]], [[मनोभाषाविज्ञान]], [[गणनामूलक भाषाविज्ञान]] (computational lingustics), आदि यसको विभिन्न शाखाहरुको विकास हुने/भयो हो।
 
== इतिहास ==
पङ्क्ति ११३:
* [http://tdil.mit.gov.in/hindi_site/ach-nlptools.htm भारतीय भाषाहरुका संसाधन उपकरण]
* [http://profile.iiita.ac.in/IIT2006065/7th sem project/project/hin_corp_unicode/hin_corp_unicode/910_utf.txt भाषाविज्ञानका अध्ययनको पद्धतीहरु अथवा प्रकार]
* [http://nkchoudhary.com/index.php/creative-writing/found-in-translation/7-2009-11-23-19-13-59 बोधात्मक भाषाविज्ञान] (गिलेस फ़कनरफकनर)
* [http://books.google.co.in/books?id=-1m_gcujz9kC&printsec=frontcover#v=onepage&q&f=false Glossary Of Hindi Urdu & English Linguistic Terminology 2 Vol ] (Google Books By Umberto Nardella)
* An Academic [http://www.lingforum.com/forum Linguistics] Forum
पङ्क्ति १३०:
 
{{Link FA|bn}}
 
[[af:Taalwetenskappe]]
[[als:Linguistik]]
"https://ne.wikipedia.org/wiki/भाषाविज्ञान" बाट अनुप्रेषित