"अस्ट्रिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५३:
|calling_code = 43}}
 
'''अष्ट्रिया''' ([[जर्मन]]: [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'', अर्थात पूर्वी राज्य) मध्य यूरोपमा स्थित एक भूपरिवेष्ठित देश हो। यसको राजधानी [[वियना|भियना]] हो। यसको प्रशासनिक (मुख्य- र राज-) वा कार्यकारी भाषा [[जर्मन भाषा]] हो। देशका धेरै हिस्सा [[आल्प्स]] पर्वतले ढाकियेको छ। [[यूरोपेली संघ|यूरोपीय संघ]]को यस देशको मुद्रा [[यूरो]] हो। यसको सीमाहरू उत्तरमा जर्मनी र चेक गणराज्यसित, पूर्वमा [[स्लोवाकिया]] र [[हंगरी]] सित, दक्षिणमा [[स्लोभेनिया]] र [[इटली|इटाली]] र पश्चिममा [[स्विटजरल्याण्ड]] र [[लिश्तेन्श्टाइन]] सित जोडिएको छ। यस देशको उदभवउद्भव नौऔँ शताब्दीकोशताब्दी बेलामाताका माथिलो र तल्लो हिस्सामा आबादी बढ़न साथथाले पछि भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग सन् 996 मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन समयका साथ पछि [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'' को रुपमा परिणत भयो।
 
[[श्रेणी:देशहरू]]
"https://ne.wikipedia.org/wiki/अस्ट्रिया" बाट अनुप्रेषित