"ठाकुरराम बहुमुखी क्याम्पस" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: ठाकुरराम बहुमुखी क्याम्पस नेपालको तराईमा स्थापित पहिलो क्या...
(कुनै भिन्नता छैन)

१०:१४, १२ नोभेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

ठाकुरराम बहुमुखी क्याम्पस नेपालको तराईमा स्थापित पहिलो क्याम्पस हो । यो तराईको पर्सा जिल्लाको बिरगजमा छ । यसको स्थापना बि स २००९ सालमा भएको हो ।