"डम्फु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[File:Damfu nepal.jpg|thumb|200px|नृत्य प्रस्तुत गर्ने क्रममा डम्फू बजाउँदै मगर समुदायका युवकहरू]]
'''डम्फू''' हाम्रो चिनारीसंग जोडिएको बाजा हो । ठेट [[तामाङ भाषा]]मा यसको नाम डाम्बा भएपनि डम्फू यसको नेपालीकरण भएको नाम हो । केही [[तामाङ जाति|तामाङ]]हरूले अहिले पनि डाम्बा नै भन्ने गर्छन । प्राचीनकालमा पेङदोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि [[कोइरालाकोइरालो]]कोरुखकोको रूखको घेरामा [[मृग]]को छालाले मोडेर ३२ किला ठोकेर डाम्बा बनाएका हुन भन्ने किम्बदन्ती तामाङ समाजमा प्रचलित रहेको छ । त्यसैले हरेक डाम्बामा ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि रहेको छ ।
 
[[श्रेणी:बाजा]]
"https://ne.wikipedia.org/wiki/डम्फु" बाट अनुप्रेषित