"सुरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (4), मा → मा (2)
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
{{dead end|date=जुन २०११}}
 
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका सुपुत्रका रूपमा भएको थियो। भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मासिनलाईमानिसलाई असाध्यै दुःख दिएका थिए। श्री ५ राजेन्द्रको पलायनपछि वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई जंगबहादुरले राजसिंहानसमा बसाए। पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३मा सारी शुरूका दिनमा बेलायती र राणाहरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८मा यिनको निधन भयो।