३२,२५५
edits
सा (रोबोट ले थप्दै: af:Amritsar) |
सा (spelling check, replaced: यहां → यहाँ (7), केहि → केही (5), डॉ → डा (2), फ़ → फ, removed: ॉ (3)) |
||
== इतिहास ==
[[चित्र:Goldentemple (82).JPG|right|200px]]
अमृतसर लगभग साढे चार सौ वर्ष देखी अस्तित्वमा छ। सबभन्दा पहिले गुरू रामदासले 1577 मा 500 बीघा मा गुरूद्वाराको आधार शिला राखेका थिए। यो गुरूद्वारा एक सरोवरको बीचमा बनेको छ।
अमृतसरमा पहिले जैसा आकर्षण छैन। अमृतसरको साथ त्यसको गौरवमयी इतिहासको अलावा
यसै प्रचालनलाई अगाडि बढ़ने र विरासतलाई सँभालने उद्देशबाट पंजाब पर्यटन विभागले [http://www.lovefazilka.org फाजिल्का] को एक गैर सरकारी संस्था ग्रेजुएट वेलफेयर एसोसिएशन फाजिल्का संग मिलेर, फाजिल्का देखी शुरू भएको इकोफ्रेंडली रिक्शाले नया रूप, "ईको- कैब" लाई अमृतसरमा पनि शुरू गरेको छ | अब अमृतसरमा रिक्शाको यात्रा गर्दा न केवल पर्यटकहरुको जानकारीको लागी ईको- कैबमा सहरको पर्यटन नक्सा हुन्छ, बरु पिउनको लागी पानीको बोतल, पढनको लागी अख़बार र सुन्नको लागी
== मुख्य आकर्षण ==
स्वर्ण मन्दिर अमृतसरको सबभन्दा ठुलो आकर्षण हो। यसको पूरा नाम हरमन्दिर साहब हो तर यो स्वर्ण मन्दिरको नामबाट प्रसिद्ध छ। पुरै अमृतसर सहर स्वर्ण मन्दिरको चारै तर्फ बसेको छ। स्वर्ण मन्दिरमा प्रतिदिन हजारों पर्यटक आउद छन। अमृतसरको नाम वास्वतमा त्यस तालको नाममा राखिएको छ जसको निर्माण गुरू रामदासले आफ्नो हातले गराएका थिए।
सिख भगवानमा विश्वास गर्दैनन। उसको लागी गुरू नै सबै कुरा हो। स्वर्ण मन्दिरमा प्रवेश गर्न भन्दा पहिले उ मन्दिरको सामने सर झुकाउद छन, फेरी खुट्टा धुए पछि सीढिहरुबाट मुख्य मन्दिरसम्म जान्छन। सीढिहरुको साथ-साथ स्वर्ण मन्दिरसंग जोडिएको सबै घटनाहरु र यसको पूरा इतिहास लेखिएको छ। स्वर्ण मन्दिर धेरै नै आकर्षक छ। यसमा रोशनीको सुन्दर व्यवस्था गरिएको छ। सिखहरुको लागी स्वर्ण मन्दिर धेरै नै महत्वपुर्ण छ। सिखहरुको अलावा पनि धेरै श्रद्धालु
हरमन्दिर साहब परिसरमा दुई ठुलो र
=== जलियांवाला बाग ===
13 अप्रैल 1919 मा यस बागमा एक सभाको आयोजन गरिएको थियो। यो सभा ब्रिटिश सरकारको विरूद्ध थियो। यस सभालाई बीचमा नै रोक्नको लागी जनरल डायरले बाग को एकमात्र बाटोलाई आफ्नो सैनिकहरुको साथ घेरेर भीड़मा अंधाधुंध गोली बारी शुरू गरे। यस गोलीबारीमा बच्चा, बुढा र महिलाहरु समेत लगभग 300 मानिसहरुको ज्यान गयो र 1000 भन्दा धेरै घायल भए। यो घटनालाई इतिहासको सबभन्दा दर्दनाक घटनाहरु मध्ये एक मानिन्छ।
जलियां वाला बाग हत्याकांड यति भयंकर थियो कि त्यस बागमा स्थित कुआं शवहरुबाट पुरै भरिएको थियो। अहिले यसलाई एक सुन्दर पार्कमा परिजर्तन गरिएको छ र यसमा एक संग्राहलयको निर्माण पनि गरेको छ। यसको रेखदेख देखभाल र सुरक्षाको जिम्मेदारी जलियांवाला बाग ट्रस्टको हो।
== अन्य दर्शनीय स्थल ==
=== खरउद्दीन मस्जिद ===
यो मस्जिद गांधी गेटको नजदीक
;दुर्गियाना मन्दिर
=== बाघा सिमाना ===
बाघा सिमानामा हरेक साझ भारतको सीमा सुरक्षा बल र पाकिस्तान रेंजर्सको सैनिक टुकडि भेला हुन्छन। विशेष मौकाहरुमा मुख्य रूपबाट १४ अगस्त को दिन जब पाकिस्तानको स्वतन्त्रता दिवस समाप्त हुदछ र भारतको स्वतन्त्रता दिवसको बिहान हुदछ त्यस साझ त्यहा शान्तिको लागी रात्रि जागरण गरिन्छ। त्यस रात त्यहा मानिसहरुलाई एक-दोश्रोसंग मिल्ने अनुमति पनि दिईन्छ। यसको अलावा त्यहा पुरै बर्ष काडे तार, सुरक्षाकर्मी र मुख्य द्वारको अलावा
== खानपान: ==
अमृतसरको व्यंजन पूरे विश्वमा प्रसिद्ध छ। यहाँ बनेको चिकन, मकैको रोटी, सरसिउको साग र लस्सी धेरै प्रसिद्ध छ। अमृतसर पंजाबमा अस्थित छ। खाने-पीउनेको शौकीन मानिसहरुको लागी पंजाब स्वर्ग मानिन्छ।
दरबार साहिबको दर्शन गरे पछि धेरै जसो श्रद्धालु भीजे भठुर, रसीली जलेबी र अन्य व्यंजनहरुको आनंद लिनको लागी भरावनको ढाबेमा जान्छन। यहांको स्पेशल थाली पनि धेरै प्रसिद्ध छ। यसको अलावा लारेंस रोडको टिक्की, आलू-पूरी र आलू परांठे धेरै प्रसिद्ध छ। अमृतसरको अमृतसरी कुल्चे धेरै प्रसिद्ध छ। अमृतसरी कुल्चों को लागी सबभन्दा राम्रो ठाउ जगह मकबूल रोड को ढा़बे हो।
== बाजार-हाट ==
अमृतसरको बाजार धेरै राम्रो छ।
दरबार साहब को बाहिर जुन बाजार लाग्दछ। त्यहा स्टीलको उच्च गुणवत्ता वाले बर्तन र कृपाण पाईन्छ। कृपाण को सिख मा धेरै पवित्र मानिन्छ। तलवारको मुल्य १२५ रू बाट शुरू हुदछ। यि सबैको अलावा यहाँ सिख धर्मसंग जोडिएको किताब र साहित्य पनि प्रचुर मात्रामा पाईन्छ।
दिल्लीबाट टाटानगर-जम्मूतवी एक्सप्रैस र गोल्डन टेम्पल मे द्वारा सजिलो संग अमृतसर रेलवे स्टेशन पुग्न सकिन्छ।
;सडक मार्ग:
आफ्नो कारबाट पनि ग्रैंड ट्रंक रोडद्वारा सजिलोसंग अमृतसर पुग्न सकिन्छ। बीचमा विश्राम गर्नको लागी बाटोमा सागर रत्ना, लक्की ढाबा र हवेली राम्रो रेष्टुरा हो। यहाँ रोकिदै रोकिदै
== पहुंच ==
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/296060" बाट अनुप्रेषित