"रेडियो स्टुडियो ५४ नेटवर्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
==इतिहास==
 
यो स्टेशन ६ जुन १९८५ मा [[फ्रान्सेस्को मासरा]], [[पिट्रो प्यारेट्टा]] तथा अन्य दुइ साथीहरू मिलेर [[लोक्रि]]मा स्थापना गरेका थिए । स्टुडियो ५४ नेटवर्कको कार्यालय लोक्रिमा भाइभिया डन भिट्टोरियो १४८ मा अवस्थित छ । यसको नारा "Il bello della musica è che quando ti colpisce non senti dolore'', गायक [[बब मार्ली]]को चर्चित भनाई "संगितको एउटा राम्रो पक्ष भनेको, जब यसले तिमीलाई छुन्छ तिमीलाई कुनै दुख हुदैन (One good thing about music, when it hits you, you feel no pain.)" को इटालियन अनुवाद हो ।
 
==कार्यक्रमहरू==