"मह" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबोट ले थप्दै: vep:Mezi
सा r2.7.3) (रोबोट ले थप्दै: new:कस्ति; अंगराग परिवर्तन
पङ्क्ति ७:
मौरीहरूले विभिन्न प्रजातिका वनस्पति -जडिबुटीसहित)हरूको फूलमा भएको रसलाई सङ्कलन गरी तयार पार्ने तरल वस्तुलाइ '''मह''' भनिन्छ
 
== ==
आयुर्वेदिक औषधीय गुण भएको 'खाए पनि ठीक लाए पनि ठीक' बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् । जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । जाडो मौसममा नजमेको महलाई मौरी विज्ञहरू राम्रो मान्दैनन् । राम्रो पूर्ण प्राकृतिक मह जाडो मौसममा जम्नु पर्दछ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महìवपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महìव अग्रणी मानिन्छ ।
 
पङ्क्ति ९२:
[[nah:Neuctli]]
[[nds-nl:Hoening]]
[[new:कस्ति]]
[[nl:Honing]]
[[nn:Honning]]
"https://ne.wikipedia.org/wiki/मह" बाट अनुप्रेषित