"वार्तालाप:मुख्य पृष्ठ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५२:
मुख्य पृष्ठमा निलो रङ्गको गाढा सिमा (border) राखिएको छ, जुन को राम्रो देखिदैन । साथै वार्तालाप पृष्ठको ट्याब (tab) सँगै गासिएको मुख्य पृष्ठको ट्याबको शिर्षक hyperlink छैन र फन्टको आकार पनि ठूलो छ । पुरानो रुपरेखा नै ठीक थियो । कृपया यसलाई परिवर्तन गरि मिलाउनु होला । धन्यावाद । --[[प्रयोगकर्ता:Aks|Abhishek Singh]] ०४:५९, १७ मे २०११ (UTC)
:: अभिषेकज्यूको विचारको कदर गर्दै पुनः पुरानै स्थितिमा राखेको छु। अरुबाट कुनै प्रतिक्रिया नाअएकोले यओ गरिएको हो।[[प्रयोगकर्ता:Bhawani Gautam|भवानी गौतम]] ०५:५८, १७ मे २०११ (UTC)
 
अहिलेको हाम्रो नेपाली विकिपीडियाको बनावट (डिजाइन) केही नमिलेको नमिलेको जस्तो देखिन्छ । के यो डिजाइन (रङ्ग, ढाँचा इत्यादि) लाई अंग्रेजी विकिपीडियाको जस्तै बनाउँदा कसो होला । यसले गर्दा स्वरुपमा एकरुपता पनि देखिने थियो । अर्को कुरा, अहिले हामीले जुन ‘लोहित नेपाली’ भन्ने फन्टलाई पूवनिर्धारित (डिफल्ट) फन्टको रुपमा प्रयोग गरिरहेका छौं, त्यो फन्ट गुगल क्रोम लगायतका केही ब्राउजरमा एकदमै धमिलो तथा नराम्रो देखिन्छ । कृपया यसतर्फ एकपल्ट विचार गरिदिनुहोला । धन्यवाद! - [[User:Suniltheblue|Suniltheblue]] ([[User talk:Suniltheblue|कुरा गर्ने]]) १८:३२, २ अक्टोबर २०१२ (युटिसी(UTC))
 
== मुख्य पृष्ठका सम्बन्धमा ==
"मुख्य पृष्ठ" पृष्ठमा फर्कनुहोस्।