"वार्तालाप:गुगल" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: == नेपाली विकिपीडियामा हिन्दी भाषामा लेखिएको बारे == यो पृष्ठ शु...
(कुनै भिन्नता छैन)

१७:५१, २ अक्टोबर २०१२ जस्तै गरी पुनरावलोकन

नेपाली विकिपीडियामा हिन्दी भाषामा लेखिएको बारे

यो पृष्ठ शुरुमा निर्माण गर्ने साथीलाई मेरो अनुरोध, विकिपीडियामा नेपाली पृष्ठहरू थप गर्नु राम्रो कुरा हो, तर त्यसो गर्ने भन्दैमा धमाधम सम्पादन नै नगरी हिन्दी भाषामै हुबुहु सार्नु त अलि नसुहाउला कि? आखिर यो हिन्दी विकिपीडिया त होइन नि । मेरो भनाइ भनेको बरु धेरै पृष्ठ नहोस् तर जति छ त्यो चाहिँ शुद्ध नेपालीमै होस् भन्ने नै हो । धन्यवाद!
- Suniltheblue (कुरा गर्ने) १२:०६, २ अक्टोबर २०१२ (युटिसी(UTC))

"गुगल" पृष्ठमा फर्कनुहोस्।