"नेपाली कांग्रेस" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हिज्जे मिलाउँदै |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ६९:
युगवाणी पत्रिका मार्फ नेपाली राष्ट्रिय काँग्रेस र यसका नेताहरूले जनआन्दोलनको आवश्यकता, मर्म र उद्देश्यका बारेमा आफ्नो धारणाहरू क्रमसः र्सार्वजनिक गर्दै गए।
आन्दोलनलाई अगाडि बढाउन जनताको सँगठन गर्ने उद्देश्यले १२ अक्टुवर, १९४८मा वी.पी. कोइराला, [[कृष्णप्रसाद भट्टराई]] र केदारमान व्यथितको साथ गोप्य रूपमा काठमाडौँ पुगे। यसै क्रममा करिव एक महिना पनि नहुदैँ जननायक वी.पी. कोइराला गिरफ्तार भए।
आफ्नो गिरफ्तारीलाई अझै सशक्त आन्दोलनको रूपमा अगाडि बढाउन उनले जेलमा राजवन्दीको स्थिति सुधारका लागि आमरण अनसन सुरु गरे। यसले देश विदेशमा हलचल पैदा गर्यो। अन्तराष्ट्रिय दवावका कारण उनलाई जेल मुक्त गरियो।
पङ्क्ति ८१:
तेस्रो महाधिवेशन -१८ फागुन, २००५)
जनआन्दोलनको आवश्यकता, मर्म र उद्देश्यलाई व्यापक बनाउने क्रमसँगै संस्थालाई जीवन्त राख्न नेपाल र नेपालीको उन्नतिका लागि बलिदान दिन चाहने युवाहरूलाई सँगठित गर्ने उद्देश्यका साथ १८ फागुन, २००५ -३ मार्च, १९४९)मा नेपाली राष्ट्रिय काँग्रेसको तेस्रो महाधिबेशन भारतको बिहार राजय को दरभङ्गामा सम्पन्न भयो।
चौथो महाधिवेशन -२७ चैत्र २००६)
जटिल मोडमा रहेको नेपाली राजनीतिले जनताको अधिकार वहाली गराउन नसकिने भएको कुरा महशुस गरी जननायक वी.पी. कोइराला र सूवर्ण शमशेरराणाको पहलमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस बिच एकता कायम गर्ने वातावरण बन्यो।
१२ फागुन, २००६ -२७ मार्च १९५०)मा दुर्इ संस्थाका सभापतिहरू मातृका प्रसाद कोइराला र महेन्द्र विक्रम विक्रम शाहले संयुक्त प्रेश विज्ञप्ति जारी गरी दुबै संस्थाको एकिकरण गरेर मजवुत पार्टी निर्माणको आवश्यकता महशुस गरे।
पङ्क्ति १२९:
कार्तिक २४ गते- १० नोभेम्वर १०९५) हिमालयन एयरवेजको हवाइ जहाजद्वारा नेपाल चार भञ्ज्याङ भित्र र २७ गते नेपालभरि क्रान्तिकारी पर्चाहरू छरिए। थिरवम मल्ल र पूर्ण सिंहको नेतृत्वमा नेपाली कांग्रेसका क्रान्तिकारी योद्धाहरूले २५ गते राती र २६ विहान विरगन्ज आक्रमण गरी सफलता प्राप्त गरे। सयौं हतियार र लाखौ रूपयाँ संकलन भयो तर दर्ुभाग्यवस क्रान्ति योद्धा थिरवम मल्लले शाहदत प्राप्त गरे।
२६
त्यस क्रान्तिमा नेपाली कांग्रेसले बर्माका नवशासनारुढ समाजवादीहरूबाट र केही अंशमा काश्मिरका शेख अब्दुल्लाबाट हातहतियार प्राप्त गरेका थिए र सो लुकाई छिपाइकन तिनलाई भारतको सीमा कटाएर नेपाल प्रवेश गराइएको थियो।
पङ्क्ति १३५:
दिल्ली सम्झौताः
यता क्रान्तिकारीहरू युद्धका विभिन्न मोर्चाहरूमा ज्यानको बाजी लगाएर लडिरहेका थिए। उता क्रान्तिको प्रचण्ड ज्वालाबाट अत्तालिएका राणाशासकहरू आफूले पहिरेको राष्ट्रवादी मकुण्डोलाई पनि उतारी भारत सरकारको खुसामद गरी श्री ५ त्रिभुवनसँग वार्ता चलाइरहेका थिए। जे होस् क्रान्तिको चपेटामा परेको
हुकुमी शासन हट्ने र त्यसको ठाउँमा जनताका प्रतिनिधिहरूको सरकार बन्ने र मुलुकको शासनभार प्रजातान्त्रिक ढंगबाट चल्ने जस्तो कुराहरूमा सहमतिमा पुगेर नेपाली कांग्रेसका क्रान्तिकारीहरूले परिस्थितिका आँकलन अनुसार युद्धबन्द गर्ने कुरा स्वीकारे गरे।
पङ्क्ति १७०:
पाँचौँ महाअधिवेशन- जेठ १०-१३, २००९)
क्रान्तिको उपलब्धिको रक्षार्थ जनचेतनाको अभियान कै क्रममा जेठ १०-१३, २००९मा जनकपुरमा जननायक वी.पी.कोइरालालाई सभापतिमा चयन गरी नेपाली काँग्रेसको पाँचौँ महाअधिवेशन सम्पन्न भयो। यस महाअधिवेशनले ः
छोटो समयमै महान राजनैतिक क्रान्ति सफलता पर्ूवक सम्पन्न गर्न सकेकोमा गर्व गर्दै क्रान्तिका सबै शहीद र योद्धाहरू प्रति श्रद्धा र सम्मान प्रकट गर्यो,
आन्दोलनका कमाण्डर देश र जनतालाई र्सार्वभौमसत्ता सम्पन्न बनाउने विश्वास भएको सबैभन्दा ठूलो राजनीति पार्टीे.काँ.को अध्यक्षका हैसियतले मातृका प्रसाद कोइराला नेपालको पहिलो नागरिक प्रधान मन्त्री भएबाट राष्टिय
यसभन्दा अगाडिका माहाधिवेसनहरूमा राखिएको राजनितिक उद्देश्य प्राप्तिका लागि ठोस अभियान सञ्चालन गर्ने,
जिम्मेवारीलाई राजनैतिक र आर्थिक दिशाबाट सम्पन्न गर्नुपर्ने,
पङ्क्ति १९०:
जुन हौसलाको साथ नेपाली कांग्रेस देश विकासको मार्गमा अगाडि बढ्न चाहन्थ्यो त्यो भावनासित प्रधानमन्त्री तथा अध्यक्ष मातृका प्रसाद कोइरालाले कदमहरू चाल्न नसक्नु भएकोले पार्टी मनोमालिन्यको शुरुवात भयो।
पाँचौँ महाधिवेसनले थपेको जिम्मेवारी नेपाली काँग्रेसले सरकार
त्यसैले केन्द्रीय समितिको निर्णयनुसार सरकारको शुद्धिकरणका लागि केही निर्देशन दियो। विवादको घेरामा परेका मन्त्रीहरूलाई फिर्ता बोलाइयो।
तर नेपाली काँग्रेसको प्रधान मन्त्रीको रूपमा निययुक्त मातृका प्रसाद कोइरालाले पार्टीे निर्देशनको अवज्ञा गरे। विवाद बढ्दै गएकाले विवादको निरूपणका लागि काठमाडौँको विशालनगरमा पार्टीे विशेष महासमितिको बैठक डाकीयो। बैठकमा प्रधान मन्त्री अल्पमतमा परे पछि बैठक बहिस्कार गरेर गए।
वि.सं. २००९ श्रावण ८-२३ जुलाई, १९५२) २४ घण्टाभित्र सरकार छाडेर आउन प्रधान मन्त्रीलाई निर्देशन दिइयो। निर्णयो अवज्ञा गरेकाले वि.सं. २००९ श्रावण १० -२५ जुलाई, १९५२)मा मातृका प्रसाद कोइराला, नारदमणि थुलुङ्ग र महाविर शमशेरलाई क) राजालाई शक्तिशाली बनाएको, ख) भूमिसुधार कार्यक्रम लागर्ूगर्न नसकेको, ग) भारतलाई अनावश्यक खेल्न दिएको, घ) पार्टीति उत्तरदायी नभई स्वइच्छाचारी सरकार चलाएको आरोपमा
त्यसको लगतै मातृका प्रसाद कोइरालाले नेपाल प्रजा पार्टी रूपमा नयाँ
राजाको नेतृत्वमा परामर्शदात्री र नेपाल प्रजा
राजाको नेतृत्वमा परामर्शदात्री सरकारको विरोधमा नेपाली कांग्रेसले मुलुक व्यापी अभियान चलायो। वि.सं. २०१० बैशाख, जेठमा नेपालको पर्ूर्वि तराइमा भूमिसुधारका लागि किसान व्रि्रोह सुरु भयो।
यो आन्दोलनको प्रभाव तौलिहवा र पोखरासम्म फैलियो। सरकारले व्रि्रोह शान्त पार्न नसकेकाले वि.सं. २०१० असार २ गते परामर्शदात्री सरकार विघटन भयो ।
पङ्क्ति २३७:
विराटनगरमा भएको विशेष महाअधिवेशन-२०१४ जेठ १० )
वि.सं. २०१४ जेठ
तेस्रो सत्याग्रह -भद्र अवज्ञा आन्दोलन)ः-२०१४ मंसिर २२)
परिणामतः नेपाली कांग्रेसले बाध्य भएर फेरि एकपल्टै देशव्यापी सत्याग्रहमा उत्रन अग्रसर हुनुपर्यो। राजाको निर्वाचन टार्ने नियतबाट रुष्ट भएका विभिन्न पार्टीले समेत नेपाली कांग्रससँग मिलेर आन्दोलनमा भाग लिन तयार भए। "निर्वाचनको तिथि तोकियोस्" भन्ने प्रमुख माग राखेर २०१४ साल मार्ग २२ गतेदेखि 'भद्र अवज्ञा आन्दोलनको नामबाट सत्याग्रह शुरु भयो। पार्टी कार्यकर्ताहरूले सक्रियतापर्ूवक अग्रिम भूमिका निभाए। त्यसले गर्दा पार्टीे इज्जत प्रतिष्ठा निकै बढ्थो र पछि निर्वाचनमा फाइदा पुग्न गयो।
नेपालको त्यतिखेरको राजनीतिमा निर्वाचन संविधान सभाको लागि संसदको लागि - भन्ने विवाद निकै समयसम्म चल्यो। नेपाली कांग्रेस र कम्यूनिष्ट पार्टीाहेक प्रायः सबै पार्टी राजा भएको मुलुकमा निर्वाचन संसदकै लागि हुनुपर्छ, संविधान राजाले दिनर्ुपर्छ भन्ने अडानमा थिए। नेपाली कांग्रेस भने ०७ सालको शाही घोषणाले प्रदान गरेको संविधान सभाको अधिकार जनताले पाउनु पर्छ भनेर संघर्ष गरिनहेको थियो। तर राजाले माध १९ गते एक घोषणद्वारा निर्वाचन संसदकै लागि हुन्छ भन्ने घोषणा गरेपछि पार्टी ठूलो धर्म संकटमा पर्यो। संसदका लागिको निर्वाचनमा भाग लिउँ भने आफ्नो अडान छाड्नु पर्ने। भाग नलिउँ भने अन्य पार्टीले काङ्ग्रेस चुनव चाहँदैन भनेर आरोप लगाउने र बहिष्कारको राजनीतिले आफै बहिष्कृत हुने खतरा उत्पन्न हुने खतरा उत्पन्न हुने। त्यसो भएर वी.पी.ले फागुन २९ गते नेपाल पुकारमा एक लेख लेखर निश्चय नै शाही घोषणालाई प्रजातन्त्रको घोषणा पत्र भन्न मिल्दैन र सैद्धान्तिक दृष्टिबाट त्यसको सफलता पूर्वक आलोचना गर्न सकिन्छ। तर राजनैतिक सिद्धान्त विश्वासको वस्तु मात्र हैन व्यवहारको विषय पनि हो। यदि कुनै पनि कुराले आजको असैहा स्थितिमा सुधार ल्याउँछ भने त्यो ग्राह्रा हुन्छ।...........' भन्नुभयो।
पङ्क्ति २६४:
कांग्रेस सरकारका कार्यहरू ः
नेपाली कांग्रेसको सरकारले भर्खरै सम्पन्न निर्वाचनका अवसरमा जनतासँग गरेको कवूल अनुसार विभिन्न महत्वपूर्ण कदमहरू चाली दुःखी जनताको उद्धार गर्ने र देशलाई अघि बढाउने कार्यमा आफूलाई सरिक
• स्वतन्त्र र निस्पश्य न्यायालयको विकास,
• प्रशासनिक सुधार,
पङ्क्ति २९२:
• नेशनल ट्रेडिङ्गको स्थापना र बढी अन्न उब्जाउँ जस्ता अभियानहरू समेत सञ्चालित हुन थाले।
• देश विकासका लागि सुव्यबस्थित बजेट र योजनावद्ध आर्थिक विकासको गतिशील मार्ग अँगालेर नेपाली कांग्रेस अग्रसर हुन लागेको देखेर यहाँका सामन्ती प्रतिक्रियावादी तत्वलाई अखप हुन थाल्यो।
यसो त त्यस तत्वले राजालाई अगाडी सारेर प्रजातन्त्र विरुद्ध षडयन्त्र गर्ने दाऊ पहिलेदेखि गर्दै आएको थियो। कांग्रेस सरकार गठन भएको छ महिना पुग्दा नपुग्दै
यसै विच ०१७ साल बैसाखमा नेपाली काग्रेसको सातै महादिवेसन भब्यताका साथ सम्पन्न भयो माहाधिवेसनमा वी.पी कोइराला अत्याधिक बहुमतले पुन अध्क्ष्यमा निर्वाचित हुनु भयो महाधिवेसन पश्चात निस्केको र्याली अभूतपूर्व थियो यसको सफलताबाट प्रतिगामि तत्वहरू भित्र भित्रै कुडिएका थिए।
पङ्क्ति २९९:
पारवहन सम्बन्धी यावत् समस्याहरूको कुसलतापर्ूवर्क छिनो फानो गर्दै नेपालको हित ,इज्जत र सम्मानलाई उचा राख्ने काम त्यस सरकारले गरेको थियो।
अराष्ट्रिय तत्वले प्रोत्साहन पाएको भन्ने जस्तो गम्भिर आरोपलाई कहिल्यै कुनै न्यायीक निकायद्धरा प्रमाणित गराउने हिम्मत राजा महेन्द्रबाट हुन सकेन त्यसबाट स्पस्ट हुन्छ राजाले त्यो कदम केवल आफ्नो असिमीत शक्तिको पिपासा तृप्त गर्ने महत्वकांक्षाको परिणाम मात्र थियो।
पङ्क्ति ३४३:
काग्रेसको त्रिकोणत्मक नीती
२०२६ साल देखि
तत्कालिन अवस्थामा नेपाली कांग्रेसले तीन प्रकारको आन्दोलनको रणनीति लिएको पाइन्छ। जस्मा:-
• सूवर्ण शमशेरको नेतृत्वमा राजासँग वार्ता र समझदारी कायम गर्ने,
|