"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
# धारा ७ : राष्ट्रिय झण्डा इत्यादि
 
<big>''भाग २ नागरिकता''<big>
 
नागरिकता दिने आधार जन्म, बंशज, बसोबास, अंगीकृत र सम्मानार्थ गरी ५ आधार हुन ।
धारा १२ देखी ३२ सम्म गरी २१ वटा मौलिक हकको ब्यबस्था छ ।
 
:धारा १२ स्वतन्त्रताको हक
:धारा १३ समानताको हक
:धारा १४ छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक
:धारा १५ प्रकाशन प्रशारण र छापाखाना सम्बन्धी हक
:धारा १६ बातावरण तथा स्वास्थ्य सम्बन्धी हक
:धारा १७ शिक्षा तथा संस्कृति सम्बन्धी हक
:धारा १८ रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी हक
:धारा १९ सम्पतिको हक
:धारा २० महिलाको हक
:धारा २१ सामाजिक न्यायको हक
:धारा २२ बालबालिकाको हक
:धारा २३ धर्म सम्बन्धी हक
:धारा २४ न्यायसम्बन्धी हक
:धारा २५ निबारक नजरबन्द बिरुद्धको हक
:धारा २६ यातना बिरुद्धको हक
:धारा २७ सुचनाको हक
:धारा २८ गोपनियताको हक
:धारा २९ शोषण बिरुद्धको हक
:धारा ३० श्रम सम्बन्धी हक
:धारा ३१ देश निकाला बिरुद्धको हक
:धारा ३२ संंबैधानिक उपचारको हक
:
 
धारा १२ स्वतन्त्रताको हक अन्तर्गत
* बिचार र अभिब्यक्तिको स्वतन्त्रता
* बिना हतियार शान्तिपुर्वक भेला हुने
 राजनैतिक दल खोल्ने
 संघ* राजनैतिक संस्थादल खोल्ने
* संघ र संस्था खोल्ने
 नेपालको कुनैपनि क्षेत्रमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता
* कुनैनेपालको पेशा,कुनैपनि रोजगार,क्षेत्रमा उद्योगआवतजावतब्यापारबसोबास गर्ने स्वतन्त्रता
* कुनै पेशा, रोजगार, उद्योग र ब्यापार गर्ने स्वतन्त्रता
 
 
"बोल्द् तेक्ष्त् <big>'भाग ४ राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नितिहरु"<big>'
 
धारा ३३ राज्यको दायित्व (१९ प्रकारका राज्यका दायित्वहरु)
 
धारा ३६ क देखी च सम्म क्रमशः राष्ट्रपति, निर्वाचन, पदावधि, योग्यता, पदमुक्त हुने अबस्था तथा सपथ छ देखी झ सम्म क्रमशः उपराष्ट्रपति, पदमुक्त हुने अबस्था तथा अन्य ब्यबस्था ञ पारिश्रमिक तथा सुविधा ट राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय
 
 
<big>'भाग ५ कार्यपालिका<big>'
 
* धारा ३७ कार्यकारिणी अधिकार
* धारा ३८ मन्त्रिपरिषदको गठन
* धारा ३९ राज्यमन्त्री र सहायक मन्त्री
* धारा ४० ब्यबस्थापिका संंसदको सदस्य नभएको ब्यक्ति मन्त्री पदमा नियुक्त हुन सक्ने
* धारा ४१ पारिश्रमिक तथा अन्यसुविधाहरु
* धारा ४२ सपथ
* धारा ४३ नेपाल सरकारको कार्य सञ्चालन
* धारा ४४ संविधान सभाको गठन भएपछिको मन्त्रिपरिषद
*
<big>भाग ६ ब्यबस्थापिका संसद<big>
 
* धारा ५१ अधिवेशनको आब्हान र अन्त्य
* धारा ५२ राष्ट्रपतिवाट सम्बोधन
* धारा ५३ गणपुरक संख्या
* धारा ५४ सदस्यको स्थान रिक्त रहेको अबस्थामा बैठकको कार्य सञ्चालन
* धारा ५५ मतदान
* धारा ५५ क बिश्वासको मत
* धारा ५६ बिशेषाधिकार
* धारा ५७ कार्य सञ्चालन बिधि
* धारा ५७ क बिपक्षीय दल
* धारा ५८ समिति
* धारा ५९ संविधान सभाले ब्यबस्थापिका संसदको अधिकार प्रयोग गर्ने
* धारा ६० बहसमा बन्देज
* धारा ६१ ब्यबस्थापिका–संसद सचिवालय
* धारा ६१ क ब्यबस्थापिका–संसदको महासचिव र सचिव
* धारा ६२ पारिश्रमिक
<big>भाग ७ संविधानसभा<big>
 
* धारा ६३ संविधान सभाको गठन
* धारा ६४ संविधान सभाको कार्यकाल
* धारा ६५ सदस्यको योग्यता
* धारा ६६ सदस्यको अयोग्यता सम्बन्धी प्रश्नको निर्णय
* धारा ६७ सदस्यको स्थानको रिक्तता
* धारा ६८ सदस्यको सपथ
* धारा ६९ संविधान सभाको बैठक
* धारा ७० संविधानको बिधेयक पारित गर्ने बिधि
* धारा ७१ संविधान सभाको अध्यक्ष तथा उपाध्याक्ष
 
 
 
<ref>[http://www.lawcommission.gov.np/en/documents/Prevailing-Laws/Constitution/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%AE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AC%E0%A5%A9/ नेपाल कानून आयोग] </ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/289740" बाट अनुप्रेषित