"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
नेपाल कानून आयोग
पङ्क्ति १८:
 
नेपालको सरहदभित्र फेला परेको पितृत्व, मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म नेपालको नागरिक ठहर्छ । २०४६ चैत्र मसान्तसम्म नेपालको सरहदभित्र जन्म भई नेपालमा स्थायी रुपले बसोबास गर्दै आएका ब्यक्तिले जन्मको आधारमा नागरिकता लिन सक्छ । अंगीकृत र सम्मानार्थ नागरिकता दिने अधिकार नेपाल सरकारलाई छ । धारा ११ मा नागरिकता टोली खटाईने ब्यबस्था छ ।
 
<big>''भाग ३ ः मौलिक हकहरु''<big>
 
धारा १२ देखी ३२ सम्म गरी २१ वटा मौलिक हकको ब्यबस्था छ ।
 
धारा १२ स्वतन्त्रताको हक
धारा १३ समानताको हक
धारा १४ छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक
धारा १५ प्रकाशन प्रशारण र छापाखाना सम्बन्धी हक
धारा १६ बातावरण तथा स्वास्थ्य सम्बन्धी हक
धारा १७ शिक्षा तथा संस्कृति सम्बन्धी हक
धारा १८ रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी हक
धारा १९ सम्पतिको हक
धारा २० महिलाको हक
धारा २१ सामाजिक न्यायको हक
धारा २२ बालबालिकाको हक
धारा २३ धर्म सम्बन्धी हक
धारा २४ न्यायसम्बन्धी हक
धारा २५ निबारक नजरबन्द बिरुद्धको हक
धारा २६ यातना बिरुद्धको हक
धारा २७ सुचनाको हक
धारा २८ गोपनियताको हक
धारा २९ शोषण बिरुद्धको हक
धारा ३० श्रम सम्बन्धी हक
धारा ३१ देश निकाला बिरुद्धको हक
धारा ३२ संंबैधानिक उपचारको हक
 
धारा १२ स्वतन्त्रताको हक अन्तर्गत
 बिचार र अभिब्यक्तिको स्वतन्त्रता
 बिना हतियार शान्तिपुर्वक भेला हुने
 राजनैतिक दल खोल्ने
 संघ र संस्था खोल्ने
 नेपालको कुनैपनि क्षेत्रमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता
 कुनै पेशा, रोजगार, उद्योग र ब्यापार गर्ने स्वतन्त्रता
 
"भाग ४ राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नितिहरु"
 
धारा ३३ राज्यको दायित्व (१९ प्रकारका राज्यका दायित्वहरु)
 
धारा ३४ राज्यका निर्देशक सिद्धान्तहरु ( ६ वटा)
 
धारा ३५ राज्यका नितिहरु (२२ वटा)
 
"भाग ४ (क) राष्ट्रपति तथा उपराष्ट्रपति"
 
धारा ३६ (क देखी च सम्म क्रमशः राष्ट्रपति, निर्वाचन, पदावधि, योग्यता, पदमुक्त हुने अबस्था तथा सपथ)
(छ देखी झ सम्म क्रमशः उपराष्ट्रपति, पदमुक्त हुने अबस्था तथा अन्य ब्यबस्था)
(ञ पारिश्रमिक तथा सुविधा ) (ट) राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय
 
<ref>[http://www.lawcommission.gov.np/en/documents/Prevailing-Laws/Constitution/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%AE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AC%E0%A5%A9/ नेपाल कानून आयोग] </ref>