नेपालको अन्तरिम संविधान २०६३ (सम्पादन गर्नुहोस्)
०९:२७, २५ सेप्टेम्बर २०१२ जस्तै गरी पुनरावलोकन
, ११ वर्ष अघिकुनै सम्पादन सारांश छैन
सा HotCat द्वारा श्रेणी:नेपालको संविधान जोडियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
यो [[संविधान]] हाल विद्यमान रहेको देशको मूल [[कानून]] हो। यो २०६३ साल माघ १ गते सोमवार देखि प्रारम्भ भएको हो।
दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ [[राजनैतिक दल]] र [[संसदीय व्यवस्था|संसदिय व्यवस्था]] कै विरूद्धमा हिंसात्मक अभियान चलाईरहेको [[ने.क.पा. माओवादी]] मिलेर शान्तिपूर्ण आन्दोलन भयो र विघटित [[संसद]] पुनर्स्थापित भयो। बिद्रोही माओवादी र सरकारबीच बि.सं. २०६३ मंशिर ५ गते [[विस्तृत शान्ति सम्झौता]] सम्पन्न
<big>'''प्रस्तावना'''</big>
पङ्क्ति ८:
[[श्रेणी:ऐन कानून]]
[[श्रेणी:नेपालको संविधान]]
भाग १ ः प्रारम्भिक
धारा ४ ः नेपाल एक स्वतन्त्र, अबिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समाबेशी र पुर्ण लोकतान्त्रिक राज्य हो ।
धारा ५ ः सरकारी कामकाजको भाषा नेपाली भाषा हो । स्थानीय निकाय तथा कार्यालयहरुमा प्रयोग भएको स्थानीय भाषालाई नेपाली भाषामा रुपान्तरण गरी अभिलेख राख्नु पर्दछ । उक्त ऐन को भाग २ मा नागरिकता सम्बन्धी ब्यबस्था छ ।
धारा ६ ः राष्ट्रिय गान
धारा ७ ः राष्ट्रिय झण्डा इत्यादि
|