"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा (HotCat द्वारा श्रेणी:नेपालको संविधान जोडियो)
कुनै सम्पादन सारांश छैन
यो [[संविधान]] हाल विद्यमान रहेको देशको मूल [[कानून]] हो। यो २०६३ साल माघ १ गते सोमवार देखि प्रारम्भ भएको हो।
दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ [[राजनैतिक दल]] र [[संसदीय व्यवस्था|संसदिय व्यवस्था]] कै विरूद्धमा हिंसात्मक अभियान चलाईरहेको [[ने.क.पा. माओवादी]] मिलेर शान्तिपूर्ण आन्दोलन भयो र विघटित [[संसद]] पुनर्स्थापित भयो। बिद्रोही माओवादी र सरकारबीच बि.सं. २०६३ मंशिर ५ गते [[विस्तृत शान्ति सम्झौता]] सम्पन्न भयो।भयो।२०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरुप बि.सं. २०६३ माघ १ गते नेपालको अन्तरिम संबिधान, २०६३ लागु भएको हो । सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित भएको उक्त बिधानमा २५ भाग १६७ धारा र ४ अनुसुची छन् । त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो।पश्चात संविधानसभाको निर्वाचन सम्पन्न भै त्यसले नयाँ [[संविधान]] निर्माण गरेर लागू नहुञ्जेल सम्मका लागि यो [[संविधान]] लागू भएको हो।
 
<big>'''प्रस्तावना'''</big>
[[श्रेणी:ऐन कानून]]
[[श्रेणी:नेपालको संविधान]]
भाग १ ः प्रारम्भिक
 
धारा ४ ः नेपाल एक स्वतन्त्र, अबिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समाबेशी र पुर्ण लोकतान्त्रिक राज्य हो ।
धारा ५ ः सरकारी कामकाजको भाषा नेपाली भाषा हो । स्थानीय निकाय तथा कार्यालयहरुमा प्रयोग भएको स्थानीय भाषालाई नेपाली भाषामा रुपान्तरण गरी अभिलेख राख्नु पर्दछ । उक्त ऐन को भाग २ मा नागरिकता सम्बन्धी ब्यबस्था छ ।
धारा ६ ः राष्ट्रिय गान
धारा ७ ः राष्ट्रिय झण्डा इत्यादि
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/289401" बाट अनुप्रेषित