"माल्दिभ्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६७:
}}
 
'''मालदीभ्स''' ({{IPAc-en|audio=en-us-Maldives.ogg|ˈ|m|ɔː|l|d|aɪ|v|z}}, {{IPAc-en|ˈ|m|ɔː|l|d|iː|v|z}} or {{IPAc-en|ˈ|m|æ|l|d|aɪ|v|z}}<ref>[http://dictionary.reference.com/browse/Maldives Dictionary.com: Maldives]</ref>), ([[दिवेहीधिवेही भाषा|दिवेहीधिवेही]]: ދިވެހިރާއްޖެ, ''Dhivehi Raa'je''), officiallyआधिकारिक नाम '''Republicगणतन्त्र of Maldivesमालदिभ्स''' ([[Dhivehiधिवेही languageभाषा|Dhivehiधिवेही]]: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, ''Dhivehi Raa'jeyge Jumhooriyya'') भारतीय उप-महाद्वीपको पश्चिममा [[हिन्द महासागर]]मा अवस्थित दक्षिण एशियाली राष्ट्र हो । मालदीभमालदिभ्स [[दक्षिण एशिया]]को राजनैतिक र आर्थिक सहयोग मंच [[दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क)|सार्क]]को सबै भन्दा सानो सदस्य हो। यसको राजधानी [[माले]] हो। मालदीभकोमालदिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट [[पर्यटन]] र [[माछा]] ब्यवसायमा आधारित छ र यसको गिनती सबै भन्दा गरीब {{Citation needed|date=June 2011}}देशहरू मध्य हुन्छ। वर्ष २००८मा राष्ट्रपति पदको लागि पहिलो चोटी भाको बहु दलीय लोकतांत्रिक चुनावमा मोहमेद नासिरले विजय हासिल गरि [[मामून अब्दुल गय्यूम]]को तीस वर्षको वर्चस्वलाई तोड्यो।
 
== नामनामाकरण ==
'''मालदिभ''', वस्तुत: [[संस्कृत]]को 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो।
[[श्रीलंका]]को प्राचीन इतिहास-ग्रन्थ [[महावंश]]मा एक द्वीपको नाम [[पालि]]मा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।
"https://ne.wikipedia.org/wiki/माल्दिभ्स" बाट अनुप्रेषित