"गन्धर्व जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Sarangi Music by Balaram Gandarbha.ogg|thumb|right|सारंगी बजाउदै बलराम गन्धर्व]]
[[File:Sarangi from Nepal.jpg|thumb|नेपालमा बाँसबाट बनाइएको सारङ्गी बजाउँदै एक गाइने ]]
सहर र गाउँमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुनेगरी र्‍याइँर्‍याईं [[सारङ्गी]] रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्धर्व हुन्। गन्धर्व जातिले [[नेपाल]]को लोककलालाई संरक्षण गरेका छन्। यो उनीहरूको पुख्र्यौली पेसा हो। पछिल्लो समयमा यो कलालाई निरन्तरता दिनेको संख्या घट्दै गएको छ। यस जातिका युवा विदेश पलायन हुन छाडेका छैनन्। उनीहरूको जीवन्त आवाज विद्युतिय माध्यममा आउन थालेपछि यो कला ओझेलमा परेको छ।
 
"https://ne.wikipedia.org/wiki/गन्धर्व_जाति" बाट अनुप्रेषित