"गन्धर्व जाति" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (6), हरु → हरू, removed orphan, uncategorised tags
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सहर र गाउँमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुनेगरी र्‍याइँर्‍याईं [[सारङ्गी]] रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्धर्व हुन्। गन्धर्व जातिले [[नेपाल]]को लोककलालाई संरक्षण गरेका छन्। यो उनीहरूको पुख्र्यौली पेसा हो। पछिल्लो समयमा यो कलालाई निरन्तरता दिनेको संख्या घट्दै गएको छ। यस जातिका युवा विदेश पलायन हुन छाडेका छैनन्। उनीहरूको जीवन्त आवाज विद्युतिय माध्यममा आउन थालेपछि यो कला ओझेलमा परेको छ।
 
[[श्रेणी:जाति]]
[[श्रेणी:नेपाल]]
[[श्रेणी:समाज]]
"https://ne.wikipedia.org/wiki/गन्धर्व_जाति" बाट अनुप्रेषित