"विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
विकिपीडिया लेखहरुमा प्राय नैं धेरै कड़ीहरु हुन्छ। यो नीलो हुन्छ यदि कड़ीको लेख विकिपीडियामा छ भनें(या जामुनी, यदि तपाईंले त्यस कड़ीलाई क्लिक गर्नुहुन्छ)। यदि कड़ीको लेख विकिपीडियामा छैन भनें कड़ीको रंग रातो हुन्छ। रातो कड़ीलाई क्लिक गर्दा नयाँ लेखको पृष्ठ पाइन्छ। त्यहाँ तपाईं नयाँ लेख लेख्नुहोस् र आफ्नो योगदानलाई सुरक्षित गरिदिनुहोस्। यदि यसो गर्नु भयो भनें तपाईंले विकिपीडियामा नयाँ पृष्ठ जोड्नुभयो।
 
धेरै पल्ट गलत वर्तनी (spelling)का कारण पनि लेख नराम्रो हुन्छ। नयाँ लेखलाई बनाउँदा हेर्नुहोस् कि कतै वर्तनी त गलत छैन। यस्तो हो भनें वर्तनी सही गरिदिनुहोस्, कडी नीलो हुनु पर्छ। समानार्थ शीर्षक भएका लेखहरुलाई जोडनका लागि तपाईं पुनर्निर्देशन (Redirect)को प्रयोग गर्नुहोस्। उदाहरणका लागि हेर्नुहोस्: [[http://ne.wikipedia.org/w/index.php?title=बनारसबिराटनगर&redirect=no बनारसविराटनगर उपमहानगरपालिका]]। यहाँ लेखमा विशेष कमाण्ड छ <nowiki>#REDIRECT [[वाराणसीविराटनगर उपमहानगरपालिका]]</nowiki>, सो [[बनारसबिराटनगर]] लेख आफ्नो कड़ीलाई [[वाराणसीविराटनगर उपमहानगरपालिका]] लेखतिर पठाई दिन्छ। यस्तो यस कारण हुन्छ कि बनारसबिराटनगरवाराणसीविराटनगर उपमहानगरपालिका एउटै सहरका दुइ नाम हुन्। यसका अतिरिक्त नेपाली एउटै शब्दका धेरै वर्तनीहरु हुन सक्छन्, सामान्य वर्तनी भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमा पुनर्निर्देशित गर्न दिनुपर्छ।