"यदुनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

Correction, added uncategorised tag using AWB
(Correction, removed uncategorised tag using AWB)
(Correction, added uncategorised tag using AWB)
 
खनालको २०६१ असोज १६ गते बिहान ३.३४ बजे आफ्नै निवासस्थान पुरानो बानेश्वरमा निधन भयो । बिहान तीन बजे उठेर नित्यकर्म सकी पुनः सुत्न लागेका खनालको छातीमा अचानक सामान्य पीडा उत्पन्न भएपछि छोरा बुहारीले सोधपुछ गर्दागर्दै उहाँको तत्काल निधन भएको थियो । उहाँले असोज १५मा मात्रै छातीसम्बन्धी समस्याका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । स्वर्गीय खनाल ९२ वर्षका हुनुहुन्थ्यो । उहाँको असोज १६ मै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार सम्पन्न भयो । छोरा प्रा. उदयराज खनालले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभयो । उहाँले आफ्नो अन्त्येष्टि धेरै सजधज र हल्लीखल्ली गरेर नगर्नू भन्नुभएकाले त्यसैअनुरुप अन्त्येष्टि गरिएको थियो । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।
 
{{Uncategorized|date=सेप्टेम्बर २०१२}}
२,४१०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/287932" बाट अनुप्रेषित