"हर्ष स्याङ्वो" का संशोधनहरू बिचको अन्तर

adding cat
Correction, added orphan tag using AWB
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०१२}}
 
साहित्यकार हर्ष स्याङ्वोको जन्म वि.सं. १९८३ [[मंसिर]] [[पूर्णिमा]]का दिन [[दार्जीलिङ्ग|दार्जिलिङ]]को [[डिलाराम हिलकोर्ट रोड]]मा भएको हो । उनी २००६ सालमा [[नेपाल]] आए । त्यसपछि उनी [[भारत]]को [[वाराणसी|बनारस]] पुगे । उनको भेट [[कम्युनिष्ट]] नेता [[पुष्पलाल श्रेष्ठ]]सँग भयो । हर्ष पनि कम्युनिष्ट बने । [[पटना विश्वविद्यालय]]बाट [[बीए]] गरे ।
Line ९ ⟶ ११:
 
३. [[आवाज हराएको शहर]] ([[कवितासंग्रह]], २०६६)
 
[[categoryश्रेणी:जीवनी]]