"महानन्द सापकोटा" का संशोधनहरू बिचको अन्तर

Correction, removed orphan tag using AWB
सा (स्वचालित हिज्जे सम्पादन, replaced: । → । (11))
(Correction, removed orphan tag using AWB)
{{Orphan|date=जुन २०११}}
 
'''महानन्द सापकोटा''' नेपाली भाषा, साहित्य, संस्कृति, शिक्षा र जनजागरणरका अग्रणी व्यक्तित्व हुन। यिनको जन्म पूर्वी नेपालको [[इलाम जिल्ला]]को इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० गते पिता रामचन्द्र र माता सरस्वतीका सन्तानका रूपमा भएको थियो। उनको न्वारानको नाम यज्ञनिधि हो।
 
२,४१०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/287920" बाट अनुप्रेषित