"नेपालको आमसञ्चार" का संशोधनहरू बिचको अन्तर

Correction, added orphan, uncategorised tags using AWB
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०१२}}
 
'''नेपालको आमसञ्चार''' भन्नाले नेपालमा भएका सबै आमसञ्चार माध्यम भन्ने बुझिन्छ। नेपालमा हाल पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाइन लगायतका सबै किसिमका आमसञ्चार माध्यमहरू सञ्चालनमा रहेका छन्।
 
Line ६ ⟶ ८:
सञ्चार भन्ने शब्दमा आम अर्थात अंगे्रजीको कम्युनिकेशनमा मास जोडिएर आमसञ्चार बनेको हो।'आम'को अर्थ धेरै भन्ने हुन्छ। अंग्रेजीको मास शब्दले पनि धेरै वा भीड भन्ने नै जनाउँछ।जहाँ असंख्य मानिसहरु छन् भन्ने अर्थ दिन्छ। तसर्थ आमसञ्चारका साधनहरुले परापूर्वकालदेखि सुरुभएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स आदि जस्ता सबै सञ्चार साधनहरुलाई जनाउँछ। अघिल्लो चरण पहिलेको आमसञ्चार अन्तर्गत पर्‍यो भने त्यसपछिका नयाँ प्रविधिहरु विकसित आमसञ्चारका माध्यम अर्न्तगत पर्दछन्।
 
एक व्यक्तिभन्दा बढी असीमित जनसमुदायका लागि जब कुनै माध्यमको सहायताद्वारा कुनै पनि विषयवस्तुलाई सन्देशको रुपमा प्रसारण, प्रक्षेपण गरिन्छ तब यस्तो प्रक्रियालाई आमसञ्चार भनिन्छ। <ref> गोकुल पोखरेल </ref> निचोडमा आम सञ्चार भन्नाले अत्यधिक जनसमुदायलाई सञ्चार गराउने प्रक्रिया नै हो। कुनै विचार,भावना,सन्देश वा सूचनालाइ सामूहिक रुपमा एउटाबाट अर्कोसम्म पुर्‍याउने काममा आमसञ्चारको प्रयोग भएको हुन्छ।आमसञ्चारको उद्देश्य भनेको कुनै बिचार वा सन्देशलाई ती व्यक्तिसम्म पुर्‍याउनु हुन्छ, जसलाई त्यस्तो सूचना आवश्यक हुन्छ र यसबाट सबै व्यक्तिले त्यस्तो जानकारी लिन सक्छन्।
 
तसर्थ पत्रकारिताको इतिहास खोतल्ने क्रममा जब लिपिको विकास भयो।त्यसपछि मद्रण युगको आरम्भ भयो। लेखन मुद्रणको साथसाथै पत्रकारिताको इतिहास अघि बढेको हो। परापूर्वकालदेखि आज पनि सार्वजनिक वा महत्वका सूचनाहरु सर्बसाधरणलाई जानकारी दिन कटुवाल घोकाउने प्रचलन पनि पत्रकारिताको पूर्वाभ्यास हो। आजको पत्रकारिता वैज्ञानिक युगको सामुहिक देन हो। कागजको उद्योग, छापाखाना र अन्य छपाई उपकरणका संगमबाट अहिलेको पत्रकारिता चलिरहेको छ।मुख्य त छापाखानाको विकाससँगै पत्रकारिताको पनि विकास भएको हो।
 
 
==नेपालमा पत्रकारिता==
Line २१ ⟶ २२:
 
'''मूल लेख [[नेपालको पुस्तक प्रकाशनको इतिहास]]'''
 
 
पुस्तक नेपालको सबैभन्दा पुरानो र जेठो आमसञ्चार माध्यम मानिन्छ। नेपाली भाषाको पहिलो पुस्तक कुन थियो भन्ने बारे अहिलेसम्म यकिन हुन सकेको छैन। यद्यपि प्राचीन समयमा हस्तलिखित रूपमा रहेका पुस्तकहरू प्रचलनमा रहेको इतिहासले देखाउँछ।
पङ्क्ति ३५:
 
'''मूल लेख [[नेपालको पत्रपत्रिकाको इतिहास]]'''
 
 
नेपाली भाषाको पहिलो पत्रिका भनेर [[गोर्खा भारत जीवन]] लाई चिनिन्छ। यो भारतको [[बनारस]]बाट बिक्रम सम्बत् १९४५ देखि १९५० को बीचमा प्रकाशित भएको थियो।
 
 
==रेडियो==
 
'''मूल लेख [[नेपालको रेडियोको इतिहास]]'''
 
 
नेपालको इतिहासमा रेडियोले आमसञ्चारको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको पाइन्छ। विक्रम सम्बत २००७ को क्रान्तिका कालमा नारदमुनी थुलुङको नेतृत्त्वमा पूर्वी नेपालको पहाडबाट [[प्रजातन्त्र रेडियो]] को नाममा रेडियो प्रशारण भएको थियो। पछि विराटनगरमा पनि अर्को रेडियो सञ्चालन भएको थियो। [[तारिणीप्रसाद कोइराला]]ले नेतृत्त्व गरेको त्यो रेडियोले पनि राणा विरोधी क्रान्तिलाई मुख्य रूपमा प्रचार गरेको थियो।
Line ५१ ⟶ ४८:
 
<ref name=loc>http://lcweb2.loc.gov/frd/cs/profiles/Nepal.pdf (This article incorporates text from this source, which is in the public domain.)</ref>
 
 
==टेलिभिजन==
 
'''मूल लेख [[नेपालको टेलिभिजनको इतिहास]]'''
 
 
 
 
 
 
 
==चलचित्र==
 
''' मूल लेख [[नेपालको चलचित्रको इतिहास]]'''
 
 
 
 
 
 
 
==इन्टरनेट==
 
''' मूल लेख [[नेपालको इन्टरनेटको इतिहास]]'''
 
 
 
 
 
 
==अनलाइन==
''' मूल लेख [[अनलाइन पत्रकारिता]]'''
 
 
 
प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तराष्टि सञ्चारमाध्यममहरू धेरै अगाडि नै अनलाइन संस्करणमा गएतापनि नेपाल पनि यसमा त्यत्ति पछाडि भने देखिंदैन। १९९३ वाट अनलाइन पत्रकारीताको विकासले तिव्रता पाएको थियो। नेपालमा पनि सन १९९५ मै अनलाइन पत्रकारीताको प्रारम्भ भइसकेको थियो।
Line १०६ ⟶ ८३:
Nepal 1
Young Asia Television (Nepal)
 
 
Television broadcast stations: 9(plus 9 repeaters) (2007)
Line १३१ ⟶ १०७:
* [http://www.yatv.net/ Young Asia Television]
* [http://infoasaid.org/sites/infoasaid.org/files/nepal_media_landscape_guide_011011.pdf 'Media and Telecommunication Lansdcape in Nepal'], a [http://infoasaid.org/'infoasaid'] guide, May 2011, 106 pp.
 
{{Uncategorized|date=सेप्टेम्बर २०१२}}
 
[[en:Media of Nepal]]