"गौतम थर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (→‎परिचय र इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास)
==परिचय र इतिहास==
'''गौतम''' थर नेपाली(गोर्खा)को [[क्षेत्री]] तथा [[बाहुन]] परिवारमा पाइन्छ। यो थरको उत्पत्ति गौडबाट भएको विश्वास गरिएको छ। गौतमहरूको [[गोत्र]] '''अत्रि''' भएको हुंदा उनीहरू [[अत्रि]] ऋषिका सन्तान भएको विश्वास गर्दछन्। बोलचालमा गौतमलाई [[गोतामे]] पनि भनिन्छ|
==सगोत्रीहरु==
चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी
 
==स्रोत==
*गौतम वंशावली - भवानी गौतम
 
[[श्रेणी: थर]]
 
 
१०५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/286236" बाट अनुप्रेषित