"विकिपिडिया:स्वशिक्षा/रूपरंग" का संशोधनहरू बिचको अन्तर

सा "विकिपीडिया:स्वशिक्षा/रूपरंग"को सुरक्षा स्तर परिवर्तन गरियो (‎[edit=autoconfirmed] (अनिश्चित काल) ‎[move=autoconfirmed] (�
सुधार्ने काम
पङ्क्ति ३१:
:'''आयो''' हाम्रो सौर मण्डलका पाँचौं ग्रह बृहस्पतिको तेस्रो सबभन्दा ठूलो उपग्रह हो र यो पूरा सौर मण्डलको चौथो ...
 
''तेर्सो अक्षर''को प्रयोग प्रायः किताबहरु, फ़िल्महरु, कंप्यूटर खेलहरु, इत्यादिका शीर्षकहरुका लागि हुन्छ। यदि लेखको विषय नैं कुनै फ़िल्मफिल्म वा पुस्तकको शीर्षक हो भनें '''''गाढा र तेर्सो अक्षर'''''को प्रयोग गर्न सकिन्छ।
 
बिना कुनै कारण गाढा वा तेर्सो अक्षरको प्रयोग गर्नको लागि सावधान गर्नुहोस् किनभनें यस बाट साधारण पाठकहरुलाई लेख पढनमापढ गर्न कठिनाई हुन्छ, र प्राय यस्ता लेखहरुलाई एकपल्ट हेरेर पाठकहरु अन्य कुनै पृष्ठ तर्फ जान्छन्।
 
==शीर्षक र उपशीर्षक==
कुनै पनि लेखको व्यवस्थालाई राम्रो बनाउनको लागि शीर्षकहरु र उपशीर्षकहरुबाट ठूलो फाइदा हुन्छ। यदि तपाईं देख्नुहुन्छ कि कुनै लेखमा दुइ वा त्यसबाट अधिक विषयहरुमा कुरा हुँदैछन् र प्रत्येक विषयमा एक-दुइभन्दा अधिक अनुच्छेद छन्, भनें प्रत्येक विषयका लागि शीर्षक हाल्नाले (अथवा हर विषयको अलग उपभाग बनाउनाले) लेख अधिक पढन लायक हुन जान्छ। शीर्षक र उपशीर्षक यसरी बनाइन्छन्:
 
{| style="border:none; text-align:left; padding:0.3em;"
|-<!--COLUMN HEADINGS-->
| style="background:#E6F2FF; padding:0.3em; text-align:center;"|'''तपाईंले लेख्नु भएभएको'''
| width="80%" style="background:#E6F2FF; padding:0.3em; text-align:center;"|'''तपाईंलाईतपाईंले देखेकोदेख्न सक्नुहुन्छ'''
|-
|
पङ्क्ति ५५:
|}
 
ध्यान राख्नुहोस् बिना कुनै सामग्रीको शीर्षक र उपशीर्षक बनाउनाले लेख पढन कठिन हुन्छ। यस्ता लेख यस्ता लाग्दछन् जस्तै कुनै समाचारपत्रमासमाचारपत्रका सुर्ख़ीहरुशीर्षकहरु नैं सुर्ख़ीहरुको होहुन्त्यसकोत्यसका तलतिर कुनै ख़बरखबर छैन।
 
यदि कुनै लेखमा चार वा त्यसबाटत्यस भन्दा अधिक शीर्षक छन्, भनें त्यसमा आफ्नो-तपाईंनैंआफैंआफ एक अनुक्रम सूची बन जान्छ।बन्छ। आइये, यस पन्नाहरुकापन्नाको [[विकिपीडिया:स्वशिक्षा/रूपरंग/प्रयोगस्थल|प्रयोगस्थल]]मा केहिकेही शीर्षक र उपशीर्षक बनाएर हेर्नुहोस!
सल्लेधारा पाल्पा जिल्लाको छहरा गाबिसमा पर्ने एउटा गाउ हो ।